Tag: दीपक कुमार रिसाल

गोकर्णेश्वर स्थानीय पाठ्यक्रममा आधारित स्थलगत अवलोकन गराउने देशकै पहिलो नगरपालिका

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले स्थलगत अवलोकन कार्यक्रम शुभारम्भ गर्ने गोकर्णेश्वर नगरपालिका देशमै पहिलो नगरपालिका भएको बताउनु भएको छ । शुक्रवार कार्यक्रमको शुभारम्भ गर्नु हुँदै नगर प्रमुख दिपक रिसालले स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने देशमै पहिलो नगरपालिका बने जस्तै गोकर्णेश्वर नगरपालिका स्थलगत अवलोकन कार्यक्रम लागू गर्ने पनि नेपालकै पहिलो नगरपालिका भएको दावि […]

पूरा पढ्नुहोस्

भ्रामक र तथ्यविहिन सूचना सम्प्रेषण नगर्न मेयर रिसालको आग्रह

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले भ्रामक र तथ्यविहिन सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् । नगरपालिकाको आर्थिक अनुदानमा कोल्ड स्टोर सञ्चालन गरेको सम्वन्धमा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गरिएको भन्दै मेयर रिसालले सो आग्रह गरेका हुन् । आज सामाजिक सञ्जालमा सो सम्वन्धमा पोष्ट गर्दै मेयर रिसालले बजारमा अनावश्यक रुपमा विभिन्न तरिकाले भ्रम फैलाउने गरेको […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वरमा हेल्थ कार्ड शुभारम्भ :स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने

 फागुन ३, काठमाडौँ।  गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर हेल्थ कार्ड शुभारम्भ गरेको छ । आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि सो कार्डको सुभारम्भ गरिएको हो । हेल्थ कार्डमा नगरवासीको स्वास्थ अवस्थाको जानकारी हुने र क्यु आर कोड स्क्यान गरेपछि नागरिकको स्वास्थ अवस्थाको सम्पुर्ण प्रोफाईल हेर्न सकिने नगर प्रमुख दिपक रिसालले आशाका किरण मिडियालाई बताए । […]

पूरा पढ्नुहोस्

जाजरकोट रूकुमका भूकम्प पिडितका लागि गाेकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने

काठमाडौं गोकर्णेश्वर नगरपालिकाले गए राति गएको भूकम्प पितिडको उद्धार, राहत र पुनर्स्थानाका लागि ५ लाख सहयोग गरेको छ। जाजरकोट जिल्ला रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौ घाइते भएको घटनाले सारा नेपालीलाई मर्माहत र दुखी बनाएको […]

पूरा पढ्नुहोस्

काठमाडौंका स्थानीय तहमध्ये स्वास्थ्य सूचकाङ्कमा गोकर्णेश्वर प्रथम

काठमाडौं- काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको हो। स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेका अनुसार काठमाडौं महानगरसहित काठमाडौंका सबै स्थानीय तहको मूल्यांकन भएको थियो। ‘सबै स्वास्थ्य […]

पूरा पढ्नुहोस्

गाेकर्णेश्वरका मेयर दीपक रिसाल उत्कृष्ट स्वास्थ्य सेवा अवार्डबाट सम्मानित

  भदौ २२, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल स्वास्थ्य सेवा अवार्डबाट सम्मानित भएका छन् । स्वास्थ्य खबर पत्रिका काे १३ ओैँ बर्ष पूरा गरेकाे अवसरमा स्वास्थ्य मन्त्रालय सँगै समन्वय गरी आयोजना गरिएकाे ११ ओैँ स्वास्थ्य अवार्ड कार्यक्रममा गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई यस बर्षकाे स्वास्थ्य सेवा अवार्ड सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डज्यूकाे हातबाट प्रदान […]

पूरा पढ्नुहोस्

नगर प्रमुख रिसालद्वा अपाङ्ग पुर्नस्थापना केन्द्रलाई खाद्यन शैक्षिक सामग्री र कम्प्युटर हस्तान्तरण

जेठ १५, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल र उप प्रमुख सान्नानि लामाले संयुक्त रूपमा खाद्य, शैक्षिक सामग्रीहरू वितरण गरेका छन् । गाेकर्णेश्वर ४ भगवतीथानमा रहेकाे अपाङ्ग पुर्नस्थापना केन्द्र नेपाललाई एक विशेष कार्यक्रम आयोजना गरी खाद्य सामग्री शैक्षिक सामग्री,आवास व्यवस्थापन सामाग्री, कम्प्युटर र संस्था स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको हाे । सामग्री वितरण गर्दै […]

पूरा पढ्नुहोस्