- १८ कार्तिक २०८०, शनिबार १८:४५
काठमाडौं गोकर्णेश्वर नगरपालिकाले गए राति गएको भूकम्प पितिडको उद्धार, राहत र पुनर्स्थानाका लागि ५ लाख सहयोग गरेको छ।
जाजरकोट जिल्ला रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नीच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौ घाइते भएको घटनाले सारा नेपालीलाई मर्माहत र दुखी बनाएको घडीमा भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि काठमाडौं गोकर्णेश्वर नगरपालिकाले रु ५,००,००० /- (पाँच लाख) उपलब्ध गराउने निर्णय गरेको छ ।
विपद् परेको खण्डमा एक ठाउँले आर्को ठाँउलाई सहयोग गर्नु हरेक नागरिकको धर्म हो भन्दै मेयर दिपक रिसालले सहयोग गर्ने निर्णय गरेका हुन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्