Tag: त्रिभुवन विश्वविद्यालय

त्रिविमा राेजगारकाे अवसर : त्रिविले माग्यो ५ सय ४० पदका लागि दरखास्त

फागुन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला प्रतियोगिता अन्तर्गत विभिन्न तह र श्रेणी गरी कुल ५ सय ४० पदका लागि आवेदन माग गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक/प्राविधिक पदहरूमा खुला/समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ […]

पूरा पढ्नुहोस्

त्रिविले सबै प्रमाणपत्रको फाराम ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्दै

२ फागुन ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ  । परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत वर्ष सञ्चालन गरेको स्नातक तह तेस्रो वर्ष विएड काे नतिजा सार्वजनिक गरेको  हाे ।http://result.tuexam.edu.np  

पूरा पढ्नुहोस्

त्रिवि स्नातक र स्नातकोत्तर तहमा ०५८ देखि अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा ०५८ सालदेखि अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । लामो समयदेखि अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह र स्नातकोत्तर तहको पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले आजदेखि उक्त मौका परीक्षाको फारम खुलाएको छ […]

पूरा पढ्नुहोस्

चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत

काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो । तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए । तर बुधबार […]

पूरा पढ्नुहोस्

त्रिविकोे विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक प्राविधिक पदहरू बढुवा, आन्तरिक तथा खुला समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसिर २० गतेसम्मको […]

पूरा पढ्नुहोस्

त्रिवि डिन कार्यालयले ३ सहायक डिन मात्र नियुक्त गर्न पाउने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मातहतका अध्ययन संस्थान र संकायका कार्यालयमा बढीमा ३ जना मात्रै सहायक डिन नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। कार्यकारी परिषद्को बसेको बैठकले ९ वटै संस्थान र संकाय डिन कार्यालयमा लागू हुने गरी उक्त निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। यसअघि राजनीतिक भागबन्डाका आधारमा ४ जनासम्म सहायक डिन नियुक्त गर्ने अभ्यास हुँदै आएको थियो। […]

पूरा पढ्नुहोस्

MBS र MPA काे CMAT नतिजा सार्वजनिक ( नतिजा सहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालय : स्नातकोत्तर तह MBS/MPA CMAT परिक्षा -2025 को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले गत शनिबार लिएकाे उक्त CMAT परिक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । नतिजा हेर्न यसरी सकिने छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तह तेस्रो सेमिस्टारकाे नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर तह तेस्रो सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । त्रिवपले गत भदौमा सञ्चालन गरेको स्नातकोत्तर व्यवस्थापन संकाय र एमपिए तेस्रो सेमिस्टारकाे नतिजा साेमबार साँझ सार्वजनिक गरेको हाे नतिजा निम्न अनुसार हेर्न सकिन्छ ।

पूरा पढ्नुहोस्

त्रिविले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्‍यो २४ क्याम्पस प्रमुख (सूचीसहित)

त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । ६४ आङ्गिक क्याम्पसमध्ये त्रिविले २४ वटामा क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्रिविले क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि छनोट तथा सिफारिस समिति गठन गरेको थियो । प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गर्ने, मूल्याङ्कन गर्ने भनेर कार्यविधिसमेत जारी भएको थियो । सोही समितिको […]

पूरा पढ्नुहोस्