Tag: त्रिभुवन विश्वविद्यालय
स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतका चार वर्षे बीएड र बीबीएसको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्नाका लागि विज्ञापन गरेको हो । त्रिविलेस्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको छ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातकोत्तर तहमा प्रवेश परीक्षा फारम भर्ने अत्यन्तै जरुरी सुचना
पुस , ०९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रवेश परीक्षा फारम भर्नका लागि सुचना सार्वजनिक गरेकाे छ । त्रिविले स्नातकोत्तर तह MBS र MPA विषय अध्ययन गर्न चाँहने विद्यार्थीहरूकाे लागी पुस ११ देखि माघ ०९ गते सम्म म्याद राखेर फारम भर्न सुचना सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
स्नातक चाैथाे बर्षकाे नतिजा प्रकाशन ( हेर्नुहाेस् )
त्रिभुवन विश्वविद्यालयले 4 Years B.Sc 4th year को नतिजा प्रकाशित गरेकाे छ । www.turesult.edu.nphttps://tuexam.edu.np/
पूरा पढ्नुहोस्
त्रि.विद्वारा हिउँदे विदा सम्बन्धी अत्यन्तै जरुरी सुचना
पुस ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिस्टारकाे कार्यालयले हिउँदे विदा सम्बन्धि सुचना जारी गरेकाे छ । विश्वविद्यालयका अनुसार यही पुस १७ गतेदेखि बढीमा २२ दिन सम्म हिउँदे विदा दिन त्रिविकाे सबै आंगिक क्याम्पसहरूलाई सुचना पठाएको छ ।
पूरा पढ्नुहोस्
४ बर्षे स्नातक तह प्रथम बर्षको परिक्षा फारम खुल्यो
पुस , काठमाडौं । ४ बर्षे स्नातक तह प्रथम बर्षको नियमित परिक्षा दिने परीक्षार्थीहरुका लागि परिक्षा आबेदन फारम खुलेकाे छ ।
पूरा पढ्नुहोस्
त्रिविको परिक्षामा चरम लापरवाही, सोधिएको प्रश्न नै गलत
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा चरम लापरवाही गर्ने गरेको पाइएको छ । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको परीक्षामा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनमा समेत विधि प्रक्रिया मिचेर व्यक्तिगत निर्णय आधिकारिक हुने आजको एक घटनाले पुष्टि गरेको छ । आज एमबीएस सेकेण्ड सेमेस्टारको फाइनान्सीयल म्यानेजमेटको परिक्षा संचालन भएको थियो जसको प्रश्न नै गलत रहेको देखिएको छ । […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक [ नतिजासहित ]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाडौंले शैक्षिक सत्र २०७९/०८० को लागि अध्ययन गर्न प्रवेश परीक्षा दिन योग्य विद्यार्थीको नतिजा (सूची) प्रकाशित गरेको हो । सूचनमा भनिएको छ, यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेज/संस्थान/कार्यक्रममा स्नातक (B.Sc. Ag./Hort.र […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा अत्यन्तै जरुरी सुचना प्रकाशन ( हेर्नुहाेस)
मंसिर २०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह चाैथाे सेमिस्टार काे परीक्षा फारम भर्ने सम्बन्धि सुचना सार्वजनिक गरेकाे छ । त्रिविले MBS र MPA चाैथाे सेमिस्टारकाे परीक्षा फारम भर्ने सम्बन्धि सुचना जारी गरेकाे हाे ।
पूरा पढ्नुहोस्
२०६९ देखि अवधी नागेका विद्यार्थीलाई मौका परीक्षाको अवसर
मंसिर १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको छ । सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको मौका परीक्षाको आवेदन फारम खुला गरेको हो । विश्वविद्यालयले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान […]
पूरा पढ्नुहोस्
त्रिभुवन बिश्वबिद्धालयद्वारा नतिजा प्रकाशित। (नतिजा सहित)
मंसिर, १३ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय व्यवस्थापन संकाय द्वारा BBA दोश्रो सेमेस्टरको नतिजा प्रकाशित गरिएको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण महाशाखाद्वारा मिति २०७८ चैत ३० देखि २०७९ बैशाख १२ सम्म संचालन गरिएको नतिजा प्रकाशित गरेको हो। यस्तो छ नतिजा ।
पूरा पढ्नुहोस्







