Tag: त्रिभुवन विश्वविद्यालय
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( नतिजा यसरी हेर्नुस् )
काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालयले 4 year B.Ed 1st year 2080 को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले 4Yrs. B.Ed 1st year 2080 पहिलो बर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्नको लागि: SMS बाट नतिजा हेर्नको लागि : BBS(space) symbol number टाईप गरि 33624 मा Sms गरि पठाउन सक्नु हुने छ ।र […]
पूरा पढ्नुहोस्
राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्था दुर्बल हुँदैछन् : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका छन् । शनिबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरू पढ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देशबाहिर जाने परिस्थिति सिर्जना भएको बताएका […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहमा भर्ना आह्वान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/८२ मा मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो। वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा १२ दिनमै नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )
काठमाडौँ । त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । साउन २२ गते MBS प्रथम बर्ष (२०७९) को यहि २०८१/०४/०२ गते बाट २०८१/०४/०९ गते सम्म सञ्चालन भएको आंशिक तर्फको परीक्षाको परीक्षाफल सार्वजनिक हाे । नतिजा हेर्नको लागि: www.tuexam.edu.np मा गई View Result Option मा रहेको Select Result मा Click गरि आफ्नो […]
पूरा पढ्नुहोस्
तीन वर्षे स्नातक तहमा २०७२ मा भर्ना भएका विद्यार्थीलाई परीक्षाको अन्तिम मौका
काठमाडौँ । यत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह एल. एल. बी. (नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार) प्रथम वर्षको परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ को २०८१ सालमा सञ्चालन हुने वर्षे स्नातक तह एल एल बी. पुरानो पाठ्यक्रम अनुसार आंशिक तर्फ र नयाँ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ बर्षे B.A प्रथम बर्ष को नियमित तर्फको २०८० साल असोज महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेको छ । बुधबार त्रिविले गत असाेज महिनामा सञ्चालन गरेको वि.ए. प्रथम वर्षको नतिजा सार्वजनिक गरेको हाे । नतिजा www.tuexam.edu.np मा रहेको View Result Option मा गई Select Result मा Click गरि आफ्नो सिंम्बाेल […]
पूरा पढ्नुहोस्
त्रिवि सभाद्वारा शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बको बजेट पारित
त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ । मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् । त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ । आन्तरिकतर्फ […]
पूरा पढ्नुहोस्
उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ । सो विश्वविद्यालयको साधारणसभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै […]
पूरा पढ्नुहोस्
त्रिविको अर्को लापरवाही : परीक्षामा हुबहु गतवर्ष कै प्रश्न
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले सञ्चालन गरेको स्नातकोत्तर तह प्रथम सेमेस्टरको ‘संस्कृत काव्यशास्त्र’ विषयको प्रश्न दोहोरिएको छ। गत वर्षको प्रश्नपत्रमा उल्लेख भएका सबै प्रश्नपत्र यस वर्ष पनि हुबहु राखिएको छ। ऐच्छिक नेपाली विषयको उक्त परीक्षा बुधबार मात्रै सञ्चालन भएको थियो। त्रिवि नेपाली केन्द्रीय विभागले दुई सेट प्रश्नपत्र बनाएर डिन कार्यालयलाई पठाए पनि डिन […]
पूरा पढ्नुहोस्
त्रिवि बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला
साउन, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयले बिएस्सी फोरेस्ट्रीमा भर्नाको लागि अनलाइन आवेदन खुला गरेको छ। विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत पोखरा क्याम्पस, पोखरा, हेटौंडा क्याम्पस, हेटौंडा र सम्बन्धन प्राप्त क्याम्पस काठमाण्डौमा स्नातक तह B.Sc. Forestry मा शैक्षिक सत्र २०८०/०८४ मा भर्नाका लागि आवेदन खुला गरेको हो। इच्छुक विद्यार्थीहरूले २०८० साउन ११ गते देखि […]
पूरा पढ्नुहोस्







