Tag: गाेपी हमाल
धनगढी महानगरद्वारा छाडा चौपायालाई गौशालामा राख्न सुरु
कैलालीको धनगढी उपमहानगरपालिकाकाले छाडा रूपमा छाडिएका पशुचौपायालाई गौशालामा राख्न थालेको छ। अन्नबालीहरूमा सामुदायिक चौपायाहरूले पुर्याउँदै आएको क्षतिबाट किसानको बाली जोगाउने उदेश्यले चौपायालाई व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो। उपमहानगरपालिकाका वडा नम्बर १४ ,१८ र १९ मा कृषकहरूको खेतबारीमा लगाएका अन्नबालीहरूमा सामुदायिक चौपायाहरूले क्षति गर्दै आएका थिए। उपमहानगरपालिकाले गतवर्षमा बजेट व्यवस्थापन गरी निर्माण गरिएको धनगढी–१८ तुल्सीबारीमा […]
पूरा पढ्नुहोस्
सेवाग्राहीका लागि धनगढी उपमहानगरले बनायो ‘एसी’सहितको प्रतीक्षालय
धनगढीका नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकामा आउने सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर सुविधा सम्पन्न र प्रविधिमैत्री प्रतीक्षालय सञ्चालनमा ल्याइएको बताए । ‘नागरिक सर्वोत्तम हुन् भन्ने मनसायले सेवा दिन खोजेका हौँ । सेवाग्राहीले हिजो रुखमुनि बस्नुपर्थ्याे,’ मेयर हमालले भने, ‘सेवाग्राहीलाई सहजता र आत्मसम्मान महसुस होस् भनेर प्रतीक्षालय बनाएका हाैँ ।’ आफू निर्वाचित भएर आएपछि सुरुमै यो निर्णय […]
पूरा पढ्नुहोस्
धनगढीमा स्मार्ट स्ट्रीट लाइटको काम सुरु
कैलाली- स्थानीय तह निर्वाचनका बेला धनगढी उपमहानगरपालिका प्रमुखको स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई स्मार्ट सिटी बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । उनको त्यही कुरालाई मतदाताले पत्याए र हमाल मेयरमा समेत निर्वाचित भए । मेयरमा निर्वाचित हमालले आफूले गरेको बाचा अनुरूप कार्यहरू गर्दै गइरहेकाे स्थानीयले बताएका छन् । त्यही बाचा अनुरूप कैलालीपुलदेखि हुलाकी मार्गको शून्यबिन्दु क्याम्पस रोडसम्मको सडक चौडा पार्ने […]
पूरा पढ्नुहोस्
यस्तो छ धनगढीका मेयर पदकाे उम्मेदवारकाे शैक्षिक सुधारका याेजनाहरू
वैशाख ९, धनगढी । धनगढी उपमहानगर पालिकाकाे स्वतन्त्र मेयरकाे उम्मेदवार हाेपी हमालले शिक्षा क्षेत्रका लागि ९ वटा प्रतिब्धता सार्वजनिक गरेका छन् । उनले शैक्षिक सुधारका लागि यी ९ वटा कामहरू गर्ने आफ्नाे घाेषणा पत्रमा सार्वजनिक गरेका हुन १. कैलाली बहुमुखी क्याम्पस, फुलबारी बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस लगायत सम्पूर्ण सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकासलगायत शैक्षिक विकासका […]
पूरा पढ्नुहोस्







