Tag: एमाले
प्रदीप नेपालको निधन
काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो । उनी पूर्व शिक्षामन्त्री, सञ्चार, सूचना तथा प्रविधिमन्त्री […]
पूरा पढ्नुहोस्
एमाले निजगढको अध्यक्षमा तिलक घलान निर्वाचित
सिमरा: नेकपा एमाले निजगढ नगर कमिटीको अध्यक्षमा तिलक घलान निर्वाचित भएका छन् । नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनबाट घलान ८४ मतको मतान्तरले निर्वाचित भएका हुन् । घलानले एक सय ७९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार जयराम कुमरले ९५ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा सम्झना थापा लामिछाने निर्वाचित भएकी छिन् । लामिछानेले एक […]
पूरा पढ्नुहोस्
कांग्रेसका कारण गठबन्धन टुट्यो, राप्रपा प्रतिगमनकारी : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) ले गठबन्धन टुट्नुका विभिन्न कारण देखाउँदै नेपाली कांग्रेससँगको सहकार्य तोडेको छ । माओवादी केन्द्रका अनुसार अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुसारको सहयोग गरेका थिएनन् । यसैगरी, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु पनि गठबन्धन तोड्न बाध्य बनाउने अर्को कारण बनेको माओवादीको ठहर छ । काँग्रेस महासमिति […]
पूरा पढ्नुहोस्
संविधान दिवसको पूर्वसन्ध्यामा ओलीको नेतृत्वमा एमालेको वाकथन (तस्वीरसहित)
असोज १, काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन् ।बिहानै ७ बजेदेखि सुरु भएको वाकथन बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियो […]
पूरा पढ्नुहोस्
महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन
साउन १३, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले आफ्ना २२ वटै जन संगठनलाई उक्त आन्दोलन उतारेकाे थियोे । एमालेका कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्ये कोही ग्याँस सिलिण्डर बोकेका थिए,काेहीले व्याण्डबाजा बाेकेका थिए त काेहीले थाल ठटाई रहेका […]
पूरा पढ्नुहोस्
एमाले कार्यकर्ताको घरबाट साडी बरामद
वैशाख २४ , काठमाडाैँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ । प्रहरीले एमालेका स्थानीय कार्यकर्ता सुरेश यादवको घरबाट साडी बरामद गरेको हो । २७ गते रातिबाट मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै […]
पूरा पढ्नुहोस्
श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस
वैशाख ७, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ। त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका मन्त्री छन्। उनी खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको […]
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका प्रमुख सचेतक एमालेमा प्रवेश
चैत्र ६,कर्णाली । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् । विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य […]
पूरा पढ्नुहोस्
एमालेको कान्छो जनसंगठन रिटर्नी फेडेरेशनले शुरु गर्यो सांगठनिक गतिबिधि
काठमाण्डौ – २०७८ माघ १९, नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा स्थापना भएको रिटर्नी फेडेरेसन नेपालले आफ्नो सांगठनिक गतिबिधि अघि बढाएको छ । पौष १६ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चौपचारिक रुपमा घोषणा भएको रिटर्नी फेडेरेसन एमालेको तेइसौं जनसंगठनको रुपमा रहने फेडेरेशनका अध्यक्ष चन्द्र बहादुर रोकाहाले बताइएका छन् । माघ १७ गतेका […]
पूरा पढ्नुहोस्







