Tag: अमेरिका

भारतको आक्रमणमा लश्कर र जैशका शीर्ष आतंककारी मारिए

काठमाडौं : पहलगाम आक्रमणपछि बुधबार भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’को क्रममा पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके)मा लक्षित सैन्य कारबाहीमा धेरै प्रमुख आतंककारी मारिएका छन्। यी आतंककारीहरू प्रतिबन्धित आतंकवादी संगठन लश्कर–ए–तैयबा (एलईटी) र जैश–ए–मोहम्मद (जेईएम)सँग सम्बन्धित रहेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार पाँच जना ठूला आतंककारीको पहिचान भइसकेको छ। रक्षा मन्त्रालयले यसको सूची पनि जारी गरेको […]

पूरा पढ्नुहोस्

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

काठमाडौं : संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्। भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको […]

पूरा पढ्नुहोस्

अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

अमेरिका, फागुन १० गते । अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । […]

पूरा पढ्नुहोस्

नेपालमा हिन्दू धर्ममाथि प्रहार गरी नास्तिकतावाद फैलाउन १३ अर्ब क कस्ले हात पारे

अमेरिकी परियोजना युएसएआइडीको खारेजीको चर्चाले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा हलचल छ । वर्षेनी दशौं अर्ब नेपालको विभिन्न क्षेत्रमा पुग्ने गरेको रकम रोकिने भएपछि हलचल आएको हो । त्योभन्दा पनि अर्को हलचल हो नेपालमा नास्तिकतावाद फैलाउन खर्चिएको १३ अर्ब नेपाली रुपैयाँ । अमेरिकी संसदका सभामुख माइक जोन्सनले हालै आफ्नो सम्बोधनका क्रममा नेपालमा नास्तिकतावाद फैलाउन एक […]

पूरा पढ्नुहोस्

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नु पर्नेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो । छनोट हुन […]

पूरा पढ्नुहोस्

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले करोडौं लगानी गरेको रिपब्लिकन सांसद ब्रायन मास्टकाे दाबी

चैत १०, काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम […]

पूरा पढ्नुहोस्

गत वर्ष १५ हजारभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेञ्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने […]

पूरा पढ्नुहोस्

समलिङ्गी विवाह दर्ता हुने भएपछि अमेरिकाबाट आयो बधाई

  काठमाडौं, १४ असार । देशमा अधिकारहरु सबैलाई चाहिने । अब केटा र केटी मात्र नभई केटा केटा या केटी केटी विवाह गर्नेले घरजम मात्र नभई विवाह दर्ता गर्न पाउने । विवाह दर्ता गरी कानून अनुसार श्रीमान श्रीमती जसरी भूमिकाहरु हुने । सर्वोच्च अदालतको बुधवारको आदेशले तरंग नै ल्याइदिएको छ । समलिङ्गीको पक्षमा पश्चिमाहरुबाट आर्थिक […]

पूरा पढ्नुहोस्

१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, सबैभन्दा धेरै भारत र अमेरिकाबाट

काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ […]

पूरा पढ्नुहोस्

अमेरिकाको न्युयोर्कमा तिहारको बिदा दिइने

न्युयोर्क : आगामी वर्षको तिहार/दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा विदा दिइने भएको छ। न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन्। न्युयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा विदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए।                महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ।  […]

पूरा पढ्नुहोस्