Tag: अमेरिका

प्रधानमन्त्री देउवाद्वारा विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन

भदौ १०, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको  विश्वसँग  नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध  विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ । भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल […]

पूरा पढ्नुहोस्

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

साउन १२, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलमा परेका  बेला उनी काठमाडौं आउन लागेका हुन् । उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए […]

पूरा पढ्नुहोस्

इराककाे अमेरिकी वाणिज्य दूतावासमा दर्जनाैं क्षेप्यास्त्र प्रहार

काठमाडौं । इराकको उत्तरमा पर्ने स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ वटा मिसाइल (क्षेप्यास्त्र) प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन् । यीमध्ये धेरैजसो मिसाइल भवनमा खसेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विष्फोटको आवाज सुनिएको छ ।

पूरा पढ्नुहोस्

एमसीसी मुख्यालयले भन्यो– जे सुकै ब्याख्यात्मक टिप्पणी गरे पनि संझौतामा कुनै संशोधन हुन्न (पूर्णपाठ)

फागुन १५ , काठमाडौं। पाँच दलीय गठबन्धनले संसदमा ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरे पनि एमसीसीले संझौतामा कुनै पनि बुँदा परिवर्तन नहुने प्रष्ट पारेको छ । गठबन्धनले आज नै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरिसकेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आज […]

पूरा पढ्नुहोस्

एमसीसी रणनीतिमा फसेको नेपाली राजनीति

 फागुन १४, काठमाडौँ । चिरन्जिवी भट्टराई , एमसीसी परियोजना सन् २०१७ मा देउवा सरकारले अमेरिकासंग गुपचुप गरेको ५० करोड अमेरिकी डलरको गम्भीर राष्ट्रघाती सम्झौता हो । कसैलाई थाहै नदिई भित्रभित्रै गरिएको यो सम्झौता सुटुक्क पास गर्न  लाग्दा सदनमा प्रवेश नदिएका करणले तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट समेत हात धुनुपर्यो । सोही घटनाबाट यो मुद्दा सार्वजनिक भयो । त्यसपछि  आफ्नो अनुकूलको सभामुख ल्याएर पास गर्न खोजियो । त्यो पनि सम्भव भएन । बहुसङ्ख्यक नेपाली जनताको व्यापक विरोधका कारण त्यो षड्यन्त्र पनिअसफल भयो । यसको कारणले तत्कालीन सत्तारूढ दल सरकारी नेकपा टुटफुट र विभाजनको सिकार बन्यो । नेपाली काङ्ग्रेसले समेतचर्को आन्तरिक अन्तरविरोधको सामना गर्नुपर्यो । यी सबै शक्ति केन्द्रहरूको पर्दा पछाडिको खेल थियो । यसपछि अलि मत्थर बनेको एमसीसी मुद्दा घरिघरि बल्झिने गरेको छ । अहिले सत्ता […]

पूरा पढ्नुहोस्

DV (डिभी) लोटरी २०२३ भर्ने मिति घोषणा …याे हाे भर्ने तरिका

एेजेन्सि          अमेरिकी  सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । न्युयोर्क समय अनुशार अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ […]

पूरा पढ्नुहोस्