Tag: अनेरास्ववियु

त्रिविमा ‘लेटरल इन्ट्री’को व्यवस्था गर्न अनेरास्ववियुको आग्रह

काठमाडौँ , ८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गर्न माग गरेको छ । संगठनले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्दै ८ बुँदै सैद्धान्तिक तथा नीतिगत विषयहरूमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । अनलाइन प्रणालीमार्फत सेवा […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा अनेरास्ववियुकाे माग २५ प्रतिशत आन्तरिक ७५ प्रतिशत खुला हुनु पर्ने

साउन ०५, काठमाडौं  ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले विद्यालय शिक्षा विधेयक अस्थायी शिक्षकहरूको हकमा ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अहिले भएको सहमति अनुसार ६०/४० को व्यवस्था मान्य नहुँने भन्दै सो कुरा बताएका हुन् । अनेरास्ववियुले आयोजना गरेको शिक्षा […]

पूरा पढ्नुहोस्

अखिलको नेतृत्व पनि चुनावबाटै, सर्वसम्मत गर्ने एमालेको प्रयास असफल

काठमाडौं- नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले निर्वाचनबाटै नेतृत्व छान्ने निश्चित भएको छ। एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोसिसमा एमाले थियो । त्यहीअनुसार महाधिवेशन हलमा निर्वाचन कमिटीले अध्यक्ष र महासचिवसहितको नाम सुनाएपछि […]

पूरा पढ्नुहोस्

आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि अनेरास्ववीयु निकटका विद्यार्थीहरुद्धारा आक्रमण

काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् । घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले […]

पूरा पढ्नुहोस्

कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आशन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै […]

पूरा पढ्नुहोस्

विद्यार्थी महाेत्सव गर्दै अनेरास्ववियु

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने महोत्सव जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर उत्प्रेरणा दिन महोत्सव गर्न लागिएको जानकारी दिए । महोत्सवमा अहिले पिढीका विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी […]

पूरा पढ्नुहोस्

आफ्ना नेतालाई कुटेको भन्दै अनेरास्ववियुको प्रदर्शन

गठबन्धन निकट विद्यार्थी संगठनहरूले आफ्ना नेताहरूलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेका छन्। सत्ताको आडमा निरन्तररूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले शनिबार लैनचौरस्थित अस्कल क्याम्पस बाहिर मसाल जुलुस निकालेका हुन्। शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो। अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप […]

पूरा पढ्नुहोस्

त्रिवि उपकुलपति नियुक्ति प्रक्रियाप्रति अनेरास्ववियुको आपत्ति

नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो । उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया […]

पूरा पढ्नुहोस्

लमजुङ क्याम्पसममा दुई विद्यार्थी संगठन बिच झडप , १५ जना घाइते

लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो । झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई […]

पूरा पढ्नुहोस्

बुटवल बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका दुर्गबहादुर एमसी निर्वाचित

बुटवल। बुटवल बहुमुखी क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियुका दुर्गबहादुर एमसी निर्वाचित भएका छन् । अनेरास्ववियुका उम्‍मेदवार दुर्गबहादुर एमसी १ हजार २१४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत पाए भने नेपाल विद्यार्थी संघका सागर पौडेल ४ सय ७४ मत मात्र पाए । कुल ७ हजार ११० […]

पूरा पढ्नुहोस्