- १२ फाल्गुन २०८०, शनिबार १८:३१
गठबन्धन निकट विद्यार्थी संगठनहरूले आफ्ना नेताहरूलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेका छन्।
सत्ताको आडमा निरन्तररूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले शनिबार लैनचौरस्थित अस्कल क्याम्पस बाहिर मसाल जुलुस निकालेका हुन्।
शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो। अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ।
त्यस्तै मसाल जुलुसमा सहभागीहरूले अस्कल क्याम्पसमा छात्रवृतिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप लगाएका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्