Tag: अस्कल क्याम्पस
आफ्ना नेतालाई कुटेको भन्दै अनेरास्ववियुको प्रदर्शन
गठबन्धन निकट विद्यार्थी संगठनहरूले आफ्ना नेताहरूलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेका छन्। सत्ताको आडमा निरन्तररूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले शनिबार लैनचौरस्थित अस्कल क्याम्पस बाहिर मसाल जुलुस निकालेका हुन्। शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो। अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप […]
पूरा पढ्नुहोस्
अस्कलमा स्ववियु निर्वाचन अन्योलमा : क्रान्तिकारीको ताला, निर्वाचन अधिकृतले दिए राजीनामा
काठमाडौं । अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनमा अन्योलता देखिएको छ ।चैत ५ गतेका लागि निर्वाचन तोकिएर सबै प्रक्रिया अघि बढे पनि निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचनबारे अन्योलता देखिएको हो ।निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले क्याम्पस प्रमुख लोकबहादुर बराललाई राजीनामा बुझाएको नेपाल विद्यार्थी संघ अस्कलका अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए । कर्णले बिरामी भएको भन्दै राजीनामा […]
पूरा पढ्नुहोस्
एमाले निकट विद्यार्थीबाट अस्कलका उपप्राध्यापक कुटिए
जेठ २६, काठमाडौं । काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का उपप्राध्यापक दिवाकर पाण्डे विद्यार्थीबाट कुटिएका छन् । पाण्डेलाई गत आइतबार (२२ गते) एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ कमिटी सहसचिव पंकज पाण्डेले कुटपिट गरेको क्याम्पस प्रमुख लोकबहादुर बरालले बताए । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा […]
पूरा पढ्नुहोस्







