उपत्यका
विद्यालय शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार, एसईई राख्न सहमत
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बसेर संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन् । संसदीय उपसमितिले ४ जेठमा समितिलाई प्रतिवेदन बुझाएपछि शिक्षक महासंघ लगायतका सरोकारवालाले विरोध जनाएका थिए । त्यसपछि समितिको बैठक स्थगित गरी मन्त्रालयले वार्ता गरिरहेको छ । […]
पूरा पढ्नुहोस्
पत्रकारिताबाट सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली
ललितपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभएको हो । “झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा […]
पूरा पढ्नुहोस्
सेयर बजारका सबै सूचक बढे, १० अर्ब नाघ्यो कारोबार लगानी कर्ता उत्साहित
काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २५.०७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६७८ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ६८ करोडको कारोबार भएकोमा आज १० अर्ब १६ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ५२ […]
पूरा पढ्नुहोस्
अखिलको नेतृत्व पनि चुनावबाटै, सर्वसम्मत गर्ने एमालेको प्रयास असफल
काठमाडौं- नेकपा (एमाले) ले ३२ वर्षे उमेर हद लगाएर नेताहरूको एउटा पंक्तिलाई पाखा लगाएर कीर्तिपुरमा भइरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले निर्वाचनबाटै नेतृत्व छान्ने निश्चित भएको छ। एमालेले ३२ वर्षे उमेर हद लगाएपछि भइरहेको निर्वाचनमा सर्वसम्मत नेतृत्व छान्ने कोसिसमा एमाले थियो । त्यहीअनुसार महाधिवेशन हलमा निर्वाचन कमिटीले अध्यक्ष र महासचिवसहितको नाम सुनाएपछि […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालय अन्तर्गत B.A.LL.B. प्रवेश परीक्षा फारम खुल्ला , देशभर 570 सिट उपलब्ध
काठमाडौं, त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गत B.A.LL.B. (ब्याचलर अफ आर्ट्स एण्ड ब्याचलर अफ लॉ) तह पहिलो सेमेस्टर (२०८२) मा नयाँ विद्यार्थी भर्नाका लागि लिइने लिखित प्रवेश परीक्षा फाराम अनलाइनमार्फत भर्न सकिने भएको छ। कानून संकाय, डीनको कार्यालय, बल्खु, काठमाडौंबाट प्रकाशित सूचनाअनुसार नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा सबैभन्दा बढी १९० सिट रहेको छ। अन्य क्याम्पसहरूमध्ये पृथ्वीनारायण क्याम्पस, […]
पूरा पढ्नुहोस्
स्थानीय तह अझै संघसँगै निर्भर बन्नुपरेको छ : डंगोल
जेठ २६, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छिन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलव्ध गराउने अनुदानमै निर्भर रहेको बताइन् । ‘आफ्नै राजश्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर […]
पूरा पढ्नुहोस्
आचारसंहिता उल्लंघन गरी विज्ञापन नर्गन परामर्श व्यवसायीलाई ईक्यानकाे आग्रह
काठमाडाैँ – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले आचारसंहिताको भावना र मापदण्ड विपरीत विज्ञापन नगर्न शैक्षिक परामर्श सेवा क्षेत्रमा संलग्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेकाे छ। ईक्यानले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमहरूमा सार्वजनिक भइरहेका केही झुटा शैक्षिक विज्ञापन तथा सामग्रीहरू प्रति आपत्ती जनाएकाे हाे। नेपाल शैक्षिक परामर्श सेवा सम्बन्धी आचारसंहिताको भावना र मापदण्ड विपरीत देखिएकाे भन्दै यस्ता सामग्रीहरूले विद्यार्थीहरूमा भ्रम सिर्जना गर्नुका साथै सम्पूर्ण […]
पूरा पढ्नुहोस्शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त
भक्तपुर, २२ जेठ। सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको दुई वर्षमा गरेको छ । नगरपालिकाले आयोजना गरेको दुई दिने सामुदायिक विद्यालयको अध्यक्ष र प्रधानाध्यापकको समिक्षात्मक गोष्ठीमा नगरपालिकाभित्र रहेका २७ सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्या वृद्धिमा व्यापक वृद्धि गरेको […]
पूरा पढ्नुहोस्
एनओसी शाखामा विद्यार्थीको नाराबाजी : हाम्रो बाटो नछेक
दक्षिण कोरियाको लागि डी–२ र डी–४ भिसाको अध्ययन अनुमति पत्र (एनओसी) स्थगित भएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । शुक्रबार सानोठिमीस्थित एनओसी शाखामा पुगेर विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । ‘हाम्रो बाटो नछेक। एनओसी हाम्रो अधिकार हो । शिक्षा हाम्रो अधिकार हो,’ विद्यार्थीहरूले नारा लगाउँदै एनओसी खोल्न माग गरेका छन् । गत २८ वैशाखमा शिक्षा, विज्ञान […]
पूरा पढ्नुहोस्
दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसले पायाे ‘क्युएए’ प्रमाणपत्र
काठमाडाैँ – दोलखाकाे चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरिएकाे हाे। दस वर्षदेखिको […]
पूरा पढ्नुहोस्







