उपत्यका
मोर्गन इन्टरनेसनल कलेजलाई ‘आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस’ अवार्ड
काठमाडौं । बसुन्धारामा अवस्थित मोर्गन इन्टरनेसनल कलेज आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस अवार्ड– २०८२” बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा निरन्तर बोर्ड फस्टको रेकर्ड बनाएको मोर्गन कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । मोर्गन कलेज एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न […]
पूरा पढ्नुहोस्
सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार
काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त भएका थिए, जसमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको कलात्मक चित्रण गरिएको थियो। उत्कृष्ट ठहरिएका तीन तस्बिरमध्ये राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का केन्द्रीय सदस्य तथा फोटो पत्रकार सुशील […]
पूरा पढ्नुहोस्
त्रिवि दीक्षान्त समारोहको मोडालिटी फेरियो, संस्थान र संकाय अनुसार हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ । अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको त्रिविको सभाले फरक–फरक समयमा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको हो । गत […]
पूरा पढ्नुहोस्
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा आज सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२ /८३ का […]
पूरा पढ्नुहोस्
अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य उपचारका […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। उपकुलपतिका लागि सिफारिस भएकामध्येबाट प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति […]
पूरा पढ्नुहोस्काठमाडौं जिल्लाकै उत्कृष्ट बन्न सफल बालउद्वार माध्यमिक विद्यालय
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं-१० कपन मिलनचोकमा रहेको बालउद्वार माध्यमिक विधालयले यस बर्षको एसईई परिक्षामा ऐतिहासिक नतिजा निकाल्न सफल भएको छ। यस बर्षको एसईई परिक्षाको नतिजाको आधारमा विधालय काठमाडौं जिल्लाकै उत्कृष्ट विधालय बन्न सफल भएको छ। एसईई परिक्षामा सहभागी सबै विधार्थीहरु उत्रिण गराउन सफल भएर विधालयले ऐतिहासिक रेकर्ड राखेको विधालयका प्रधानाध्यापक विनोद पण्डितले जानकारी […]
पूरा पढ्नुहोस्
गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँछौं : नगर प्रमुख कार्की
काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गुणस्तरीय शिक्षाका लागि देशकै उदाहरणीय नगरपालिका बनाउँने बताएका छन् । सोमवार कागेश्वरी-मनोहरा नगरपालिका र रातो बङ्ला स्कुलबिच सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालनका लागि भएको सम्झौताको अवसरमा नगर प्रमुख कार्कीले सो बताएका हुन् । सोमवार रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा शान्ता दिक्षित र नगर प्रमुख उपेन्द्र कार्कीबिच इसिडी […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिका लागि आवदेन माग
काठमाडौं, असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/०८३ मा प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरूका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन माग गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने प्रि–डिप्लोमा तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा […]
पूरा पढ्नुहोस्
जसपा नेता यादवको आपत्तिजनक अभिव्यक्ति– ‘तराईलाई नेपालबाट अलग गर्छौँ’
काठमाडौं । असोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले राष्ट्रिय स्वाधिनतामा खलल पुग्ने अभिव्यक्ति दिएका छन् । पूर्व सांसद एवं जसपा मधेश प्रदेशका सभापति समेत रहेका यादवले तराईलाई नेपालबाट अलग गर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । उनीमाथि अदालतबाट पक्राउपुर्जी जारी भइसकेको छ । केहीदिन अघि उनलाई पक्राउ गर्न गएको डीएसपीको टोलीमाथि […]
पूरा पढ्नुहोस्







