उपत्यका

लोकतान्त्रिक समाजवादको विचलन र नेपालको राजनीतिक विचलन

काठमाडौं । नेपालको राजनीति आज सैद्धान्तिक दिशाविहीनताको चरम अवस्थामा पुगेको छ। ऐतिहासिक रूपमा लोकतान्त्रिक समाजवादलाई आफ्नो मूल विचार बनाएको नेपाली कांग्रेस आज त्यही विचारधारालाई विस्थापित गर्दै, तत्कालीन सत्ताको साझेदारीका लागि वैचारिक विरोधीहरूसँग गठबन्धन गर्न र सत्ता बाँडफाँटमा रमाउन थालेको छ। यसले न केवल पार्टीको ऐतिहासिक चरित्रमा आँच पुर्याएको छ, तर सम्पूर्ण नेपाली राजनीतिमा गम्भीर वैचारिक […]

पूरा पढ्नुहोस्

स्नातक तह २०८२/०८३ शैक्षिक सत्रको तालिका सार्वजनिक, कक्षा कात्तिकदेखि सुरु हुने

काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको शैक्षिक सत्र २०८२/०८३ का लागि पहिलो वर्षको शैक्षिक तालिका सार्वजनिक गरिएको छ। विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयले जारी गरेको तालिकाअनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया साउनको चौथो हप्तादेखि सुरु भई असोज मसान्तसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार कक्षा संचालन कात्तिक महिनाको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ भने २०८३ सालको बैशाख महिनामा […]

पूरा पढ्नुहोस्

बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा सुरु

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ घुम्तीस्थित बुढानीलकण्ठ स्वास्थ्य चौकीमा नेत्र बाहिरङ्ग सेवा औपचारिक रूपमा सुरु गरिएको छ। श्रावण ४ गते आइतवार नगर प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरेका हुन् । प्रत्येक मंगलवार दिउँसो ११ बजेदेखि १ बजेसम्म नियमित रूपमा सेवा सञ्चालन हुनेछ। सेवाको सञ्चालनका लागि नगरपालिकाले आवश्यक उपकरणहरू खरिद […]

पूरा पढ्नुहोस्

आज साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं : आज साउन महिनाको पहिलो सोमबार। आज बिहानैदेखि पशुपतिनाथ मन्दिर पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्। अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा […]

पूरा पढ्नुहोस्

टेक्सास इन्टरनेशनल कलेजमा सुरु भयो ‘ह्याकाथन २०२५’

  काठमाडौँ – टेक्सास इन्टरनेशनल कलेज, चाबहिलमा ‘टेक्सास ह्याकाथन २०२५’ सुरु भएको छ। कलेजमा बिएससी सिएसआइटी र बिसिए अध्ययनरत विद्यार्थीहरूबाट बनेका १० वटा टोलीहरूले प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। प्रतिस्पर्धात्मक रूपमा सुरु भएको कार्यक्रममा विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ। व्यावसायिक विकास र व्यवहारिक ज्ञानमा आधारित सिकाइलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू आयोजना गरिँदै आएको […]

पूरा पढ्नुहोस्

छात्रवृत्ति परीक्षा भोलि शनिबार बिहान ८ बजे देखि सुरु : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरेको छ। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ। यस वर्षको […]

पूरा पढ्नुहोस्

सरकारलाई शिक्षक महासंघको साउन २१ गतेसम्मको अल्टिमेटम, कडा आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । पूरा नभए कडा आन्दाेलनकाे चेतावनी महासंघले दिएकाे छ । प्रतीत हुने बताउँदै साउन २१ गतेसम्मको लागि अल्टिमेटम दिएको उल्लेख गरेका छन् । ‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमती […]

पूरा पढ्नुहोस्

यी पाँच एजेण्डा जसमा एमाले सचिवालय बैठकका छलफल हुनेछ 

काठमाडौं । नेकपा एमालेको आज दिउँसो १ बजे बस्ने बैठकमा ५ एजेण्डामा छलफल हुनेछ । जसमा पहिलो बिषयमा बिधान संसोधनमाथि औपचारिक छलफल हुनेछ । पार्टी प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उपाध्यक्ष एवम् बिधान संसोधन समितिका संयोजक बिष्णु पौडेलले छलफलका लागि औपचारिक रूपमा बिषय प्रबेश गर्नेछ्न । उक्त प्रश्ताबपछि सदस्यहरूले आ -आफ्नो धारणा राख्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

सानो फोटोसुटबाट शुरू गरेको करियर आज ठूलो फिल्मी पर्दाको नायकसम्मको सफल यात्रा :

१० वर्ष अघि ‘फेसन डिजाइनिङ क्लोदिङ ब्राण्ड’बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका कलाकार शेखर सुवेदी अहिले ठूलो पर्दाका चलचित्रमा चरित्र नायकको रुपमा जमिसकेका छन् । सुवेदी कलाक्षेत्रमा विशेष पात्रको भुमिकामा अभिनय गर्न रुचाउँछन् । विशेष गरि पौराणिक, ऐतिहासिक पात्रका रुपमा उनका फोटोसुट र अभिनय विशेष गरि रुचाइएका छन् । सामान्य पारिवारिक पृष्ठभुमिबाट मोडलिङ र चलचित्र क्षेत्रमा […]

पूरा पढ्नुहोस्