प्रदेश ५
एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए । शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले […]
पूरा पढ्नुहोस्
आगामी याेजना तयार पार्न राहत शिक्षकहरूकाे अन्तरक्रिया कार्यक्रम
सम्पुर्ण राहत शिक्षकहरु एक हौ’ भन्ने मुल नाराका साथ नेपाल राहत शिक्षकहरुको संयुक्त भेला मंगलबार दंगिशरण गाउँपालिका वडा नम्बर ६ स्थित श्री सिद्ध पृथ्वी जनता माद्यामिक विद्यालय श्रीगाउँमा सम्पन्न भएको छ। नेपाल राहत शिक्षक शान्तिनगर, बबई र दंगिशरणको संयुक्त आयोजनामा नेपाल राहत शिक्षक केन्द्रिय समितिको सर्कुलर अनुसाए संघिय शिक्षा ऐनको टेबुलेसन हुने सन्दर्भमा राहत शिक्षकहरुको […]
पूरा पढ्नुहोस्
शैक्षिक विकासका लागि गुल्मीकाे सत्यवती मा.विमा शैक्षिक सामग्री वितरण
असार २६, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मीकाे सत्यवती माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार गुल्मीकाे हंसरामा रहेकाे विद्यालय सत्यवतीमा एक ओेैपचारिक वितरण कार्यक्रमकाे आयोजना गरि उक्त शैक्षिक सामग्री वितरण गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ । वितरण विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव बिष्णु प्रसाद पंगेनी, प्रदेश […]
पूरा पढ्नुहोस्
बुटवलको विभिन्न शैक्षिकसंस्थाहरुमा विद्यार्थीद्वारा तालाबन्दी
भदौ, २१ काठमाडौ । बुटवलको विभिन्न शैक्षिक संस्थाहरुले चर्को शैक्षिक शुल्क असुलेको, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्डिकेट लगाएको भन्दै विद्यार्थीहरुद्वारा ताला बन्दी गरिएको छ। विद्यार्थीहरुद्वारा कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा तालाबन्दी गरेको हो । लामो समय देखि शिक्षण संस्थाहरुसंग छलफल गर्दा समेत माग […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषदद्वारा वुटवलमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम
जेठ ६, वुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वुटवल नगर एकाई समितिकाे आयाेजनामा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम संचालन गरेकाे छ । जेठ ५ र ६ गते वुटवल उप महानगरपालिकाकाे अलग/ अलग क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूकाे उपस्थितिमा दुई दिवसिय जीवन उपयाेगी सीपमा आधारित व्यक्तित्व विकास तालिम वुटवल बहुमुखी क्याम्पसकाे कार्यक्रम हलमा संचालन गरिएको […]
पूरा पढ्नुहोस्
जजिरा एयरवेजले भैरहवाबाट कुवेत पहिलाे उडान भर्दै
फागुन ३० , काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ। जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती)देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ। प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ। […]
पूरा पढ्नुहोस्
ग्रामिण विकास लघुवित्तले माग्यो सिईओ , मासिक तलब १ लाख २० हजार (हेर्नुहोस सूचना सहित)
माघ २३ गते । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थामा रिक्त रहेको सिईओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो । कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । मासिक तलब १ लाख […]
पूरा पढ्नुहोस्
बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)
काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]
पूरा पढ्नुहोस्
निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]
पूरा पढ्नुहोस्
‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !
दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]
पूरा पढ्नुहोस्







