प्रदेश

स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा यशोधरा मण्डललाई

सप्तरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले परिषद्का कार्यकर्ता स्व. राधेश्याम सेञ्चुरी स्मृति छात्रवृत्ति श्री वुद्धिलाल विद्या मुनर नमूना माध्यमिक विद्यालयकी उत्कृष्ट विद्यार्थी यशोधरा मण्डललाई प्रदान गरेको छ । विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय सचिव तथा प्रदेश संगठन सचिव स्व. राधेश्याम सेञ्चुरीकाे स्मृतिमा उनी कक्षा ११ मा अध्ययनरत गरेको सप्तरीकाे बडहरीमा रहेको श्री वुद्धिलाल विद्या मुनर […]

पूरा पढ्नुहोस्

बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका बाढी प्रभावित विद्यालयको अवलोकनपछि  अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् । उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपत् […]

पूरा पढ्नुहोस्

गरिब र विपन्न विद्यार्थीलाई परिषद्ले गर्र्‍याे शैक्षिक सामाग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । परिषद्ले शुक्रबार कार्यक्रम गरी भीमदत्त नगरपालिका विभिन्न २६ सामुदायिक विद्यालयका १ सय ४० विपन्न समुदायका विद्यार्थीलाई झोला सहितको शैक्षिक समाग्री वितरण गरेको नगर अध्यक्ष लोकराज पन्तले बताए । नगर अध्यक्ष पन्तका अनुसार भीमदत्त नगर क्षेत्रमा रहेका विपन्न, दलित, आदिवासी, जनजाती […]

पूरा पढ्नुहोस्

बाग्मती प्रदेशले मनायो साँखुमा ४५ ओैँ विश्व पर्यटन दिवस

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा आज काठमाडौंको साँखुमा विश्व पर्यटन दिवस कार्यक्रम भव्यरूपमा मनाएको छ । शुक्रबार ४५ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको सभापतित्व रहेको थियोे  । कार्यक्रममा संघीय सांसद तथा […]

पूरा पढ्नुहोस्

संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन देवघाटमा प्रारम्भ

भदौ २५, तनहुँ ।  संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको तनहुँकाे देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले  आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आजबाट सुरु गरेको हाे । सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले […]

पूरा पढ्नुहोस्

हिमालय कलेजले BBA, MBA र B.Sc. CSIT पढाइ सुरू गर्दै

काठमाडौँ । काेटेश्वरमा रहेको हिमालय कलेजले थप नयाँ काेर्षहरू BBA, B.Sc.CSIT र MBA  पढाइ सुरु गर्ने भएको छ । सदुरपश्चिम विश्वविद्यालयबाट  सम्बन्धन प्राप्त गरी  काेटेश्वरमा रहेको हिमालय कलेजले स्नातक र स्नातकोत्तर तहमा थप तीनवटा काेर्षहरू पढाइ सुरु गर्न गइरहेको कलेजले बताएको छ । हिमालय कलेजले यसै वर्षदेखि स्नातक तहमा B.sc.CSIT, BBA र स्नातकोत्तर तहमा MBA […]

पूरा पढ्नुहोस्

मानव बेचबिखन मुद्दामा उन्मुक्ति पाएका गाउँपालिका अध्यक्ष जुवाखालमा पक्राउ

मानव ओसारपसार तथा बेचबिखनमा पक्राउ परी सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले जुवाखालबाट समातिएका छन्। प्रहरी वृत्त बौद्धले उनलाई गत ५ साउनमा पक्राउ गरेकोमा शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। बौद्ध वृत्तका डिएसपी राजु पाण्डेका अनुसार अध्यक्ष घलेसहित १० जना ‘म्यारिज’ खेलिरहेको अवस्थामा एक लाख ३६ हजार पाँच सयसहित पक्राउ […]

पूरा पढ्नुहोस्

एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए । शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले […]

पूरा पढ्नुहोस्

गर्मीका कारण तराईका अधिकांश विद्यालयहरू बन्द

जेठ २९, बारा ।  तराईमा अत्यधिक गर्मी बढन थालेपछि विद्यालयहरू बन्द हुन थालेका छन् । स्थानीय सरकारले तराईकाे बारा, पर्सा, राैैैतहट लगायतका सामुदायिक र नीजि  विद्यालयहरू अत्यधिक  गर्मी बढन थाले पछि  धमाधम बन्द गरिएको हाे  । बाराकाे निजगढ नगरपालिका भित्र रहेका विद्यालयहरू पनि गर्मि बढन थालेपछि विदान गरिएको नगरपालिकाले जनाएको छ ।

पूरा पढ्नुहोस्

दुखद खबर : आगलागीबाट सयौं घर जलेर नष्ट

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएका छन् । मटिहानी नगरपालिकाको नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको जरलहवामा बिहान १० बजेदेखि लागेको आगाे नियन्त्रणमा आउन नसकेको र सयभन्दा बढी घर जलेको जानकारी दिनुभयो । उहाँले सयभन्दा बढी घर तथा केही पशु जलेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको […]

पूरा पढ्नुहोस्