प्रमुख समाचार

शितला माध्यमिक विद्यालयमा सामाजिक लेखा–परिक्षण सम्पन्न, पारदर्शिता र सुशासनमा जोड

काठमाडौँ । शितला माध्यमिक विद्यालय, काठमाडौँले आज सामाजिक लेखा–परिक्षण (Social Audit) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले सामाजिक लेखा–परिक्षणलाई गुणस्तरीय शिक्षा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारस्तम्भका रूपमा लिएर यस वर्षको गतिविधि, उपलब्धि, चुनौती र आगामी योजना सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १६ की वडाध्यक्ष श्रीमती […]

पूरा पढ्नुहोस्

पोखरामा पनि त्रिविको च्याप्टर सुरु गर्छौं : कुलपति अर्याल

काठमाडौं । पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको […]

पूरा पढ्नुहोस्

ल क्याम्पसका पूर्व सभापति पक्राउ

काठमाडौँ । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ । सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषदद्वारा ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा

काठमाडौं, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लोकबहादुर चोयडाले मंसिर २५ गतेदेखि लिएर पुस १० गतेसम्म देशका ७७ वटै जिल्लामा अभियान सञ्चालनमा रहने बताए । […]

पूरा पढ्नुहोस्

जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिन बन्द हुने

मंसिर । जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै मङ्सिर ८ गतेदेखि १० गतेसम्म विद्यालय बन्द हुने भएका हुन् । प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै तीन दिनसम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् । विवाह महोत्सवको भीड व्यवस्थापन तथा […]

पूरा पढ्नुहोस्

सुमनराज अर्याल मुख्यसचिव बन्दै

काठमाडौं । सुमनराज नयाँ मुख्यसचिव बन्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार आज केहीबेरमा बस्ने मन्त्रिपरिषद्ले उनलाई मुख्यसचिव नियुक्ति गर्ने तयारी छ । मंसिर १० गते मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर अनिवार्य अवकाशमा जाँदैछन् । वरीयताको आधारमा सबैभन्दा मजबुत सचिव हुन् अर्याल । उनी हाल रक्षा मन्त्रालयमा छन् । अर्याल यसअघि […]

पूरा पढ्नुहोस्

चार मन्त्रीको नाम टुंगो लाग्यो, आजै शपथ

 कात्तिक ९, काठमाडौं । सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको […]

पूरा पढ्नुहोस्

एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं– विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार यति बेलासम्मको मूल्य अनुसार सुनको मूल्यमा ५ प्रतिशतले गिरावट आएको हो । मंगलबारको तुलनामा बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्यमा ३८ हजार ६९३ रुपैयाँले गिरावट आएर ४ हजार ८० डलरमा कारोबार भएको छ । जबकी मंगलबार सुनको मूल्यले प्रतिऔंस ४ हजार ३८१ […]

पूरा पढ्नुहोस्

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण […]

पूरा पढ्नुहोस्

संखुवासभाकाे हिमालय मा.विमा छात्रवृत्ति वितरण

काठमाडौं , असोज ३१ । सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजको सहकार्यमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आज एक विशेष समारोहका बीच श्री हिमालय माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत मिहिनेती, अनुशासित र लगनशील विद्यार्थी प्रशान्त विश्वकर्मालाई रु. १४,००० (चौध हजार रुपैयाँ मात्र) छात्रवृत्ति र सम्मानपत्र […]

पूरा पढ्नुहोस्