शिक्षा

राजावादी प्रदर्शनमा योगी आदित्यनाथको तस्वीर, राजनीतिक बहस चर्कियो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई अवसर बनाएर राजधानीमा राजावादीहरूले शक्ति प्रदर्शन गरेका छन्। पोखराबाट काठमाडौं फर्किन लागेका पूर्वराजालाई भव्य स्वागत गर्दै राजावादीहरूले राजसंस्थाको पुनःस्थापनाको मागसहित आन्दोलनलाई तिव्रता दिएका छन्। राजावादी समूहहरूले त्रिभुवन विमानस्थल क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन्। ‘राजा आउ, देश बचाउ’, ‘राजतन्त्र जिन्दावाद’ जस्ता नारासहित उनीहरू राजधानीका विभिन्न ठाउँमा भेला भएका छन्। राजसंस्थाको […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुनेछ ः प्रधानमन्त्री

कञ्चनपुर, २५ फागुन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल निर्वाचित

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन्। शनिबार सम्पन्न दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। उपत्यका प्रदेश कमिटीका दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन्। महासचिवमा सौगात मिश्र चयन भएका छन् भने सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री […]

पूरा पढ्नुहोस्

गृह मन्त्रालयलाई त्रिविको अपिल : तोडफोड गर्नेलाई कारबाही होस्

त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र डिन कार्यालयमा तोडफोड गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । त्रिविले शनिबार विज्ञप्ति निकालेर कारबाहीको माग गरेको हो । ‘शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट तोडफोड गर्ने कार्य भयो सो कार्य क्षम्य नहुने अपराध हो भन्ने विश्वविद्यालयको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे देशभर प्रचार प्रसार तीव्र

चितवन । प्राज्ञिक विद्यार्थी परिषद्काे दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार तीव्र रूपमा अगाडि बढिरहेको छ  । प्राज्ञिकलेे  हरेक दुई दुई वर्षमा गर्ने आफ्नो राष्ट्रिय अधिवेशन यस वर्ष दशाैँ राष्ट्रिय अधिवेशन  चितवनकाे भरतपुरमा सम्पन्न गर्न गईरहेकाे छ । परिषद्ले सम्पन्न गर्न गइरहेको  आफ्नो दशाैँ राष्ट्रिय अधिवेशनकाे प्रचार प्रसार, अर्थ संकलन र अधिवेशन स्थल व्यवस्थापन  गायतका कार्यहरूलाई  […]

पूरा पढ्नुहोस्

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

सुर्खेत : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन्। वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामााजिकशास्त्र गरी सबै संकाय र स्कुलहरुबाट […]

पूरा पढ्नुहोस्

राजनीतिक छायामा स्ववियु निर्वाचन, स्वतन्त्र समूह सकृय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक  छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन। ०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन […]

पूरा पढ्नुहोस्

प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने

काठमाडाैँ  – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले काठमाडौंको कमलादीमा १६औँ राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डीके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिए। सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार […]

पूरा पढ्नुहोस्

सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनायो : सांसद माधव सापकोटा

नेकपा माओवादी केन्द्रका नेता तथा सांसद माधव सापकोटाले आज भएको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सरकारले नै शिक्षकहरूलाई आन्दोलनकारी बनाएको आरोप लगाएका छन् । शिक्षकहरूले पेसागत माग राखेर फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको उल्लेख गर्दै एसईईको समयमा शिक्षकहरूलाई आफ्नो पेसामा जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासङ्घले २०८० साल […]

पूरा पढ्नुहोस्

समावेशी कक्षाकोठाको व्यवस्थापन : फरक पक्षलाई पहिचान गर्न आवश्यक

काठमाडौं २१ फागुन ।  महिला समानता, सशक्तीकरण, महिला अधिकार तथा न्यायका लागि आफूहरूबाट नै सुरुवात गर्नुपर्ने सरोकारवाहरूले बताएका छन् । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खबर एजुकेशनको आयोजना र एजुकेशन फर द नेक्सटजेन तथा न्यू मिलेनियम स्कुलको संयोजनामा शिक्षा क्षेत्र विकासमा महिलाको भूमिका सम्बन्धी छलफल कार्यक्रममा उक्त कुरा बताएका हुन् । यसैगरी शिक्षा क्षेत्र […]

पूरा पढ्नुहोस्