शिक्षा
संस्कृतमा उत्कृष्ट विद्यार्थीलाई नारायणी तुलसीराम, भोजराज ढकाल स्मृति पुरस्कार प्रदान
काठमाडौं । संस्कृत सम्मेलनमा उत्कृष्ट विद्यार्थीलाई नारायणी तुलसीराम, भोजराज ढकाल स्मृति पुरस्कार प्रदान गरिएकाे छ । विहिवार नेपालको आध्यात्मिक राजधानी तथा संस्कृत शिक्षाको प्रमुख केन्द्रका रूपमा परिचित देवघाट धाम मा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल संस्कृत आयाम कार्य अन्तर्गत तेस्रो राष्ट्रिय संस्कृत सम्मेलन उक्त पुरस्कार वितरण गरिएको हाे । संस्कृत भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा […]
पूरा पढ्नुहोस्
नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गर्नुभएको हो । उहाले मुलुकमा देखिने तमाम व्यथितिबाट भाग्ने नभइ आफै डटेर सामना गर्नुपर्नेमा […]
पूरा पढ्नुहोस्
खुला विश्वविद्यालयका ५४५ विद्यार्थी दीक्षित
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्। प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई कुलपति पदकसमेत प्रदान गरेकी थिइन्। दीक्षान्त समारोहमा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए। प्रधानमन्त्री कार्कीले विद्यार्थीहरूलाई स्वदेशमै बसेर अवसरको खोजी गर्न र मुलुकको निर्माणमा […]
पूरा पढ्नुहोस्हिसान महाधिवेशन : अध्यक्षमा युवराज शर्मा र महासचिवमा रामहरी सिलवाल
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०को अध्यक्ष पदमा युवराज शर्मा विजयी भएका छन् । हिसान केन्द्रको पुष ११ र १२ गते काठमाडौँमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन प्रक्रिया अन्तर्गत कार्य समितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उम्मेदवार मध्येका सर्वसम्मत र निर्वाचित कार्य समितिको घोषणा […]
पूरा पढ्नुहोस्
शितला माध्यमिक विद्यालयमा सामाजिक लेखा–परिक्षण सम्पन्न, पारदर्शिता र सुशासनमा जोड
काठमाडौँ । शितला माध्यमिक विद्यालय, काठमाडौँले आज सामाजिक लेखा–परिक्षण (Social Audit) कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले सामाजिक लेखा–परिक्षणलाई गुणस्तरीय शिक्षा, पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारस्तम्भका रूपमा लिएर यस वर्षको गतिविधि, उपलब्धि, चुनौती र आगामी योजना सार्वजनिक रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १६ की वडाध्यक्ष श्रीमती […]
पूरा पढ्नुहोस्
पोखरामा पनि त्रिविको च्याप्टर सुरु गर्छौं : कुलपति अर्याल
काठमाडौं । पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठनपाठन सुरु हुने भएको छ । बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको […]
पूरा पढ्नुहोस्
ल क्याम्पसका पूर्व सभापति पक्राउ
काठमाडौँ । नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई चितवनबाट काठमाडौँ ल्याइँदै छ । सर्वोच्च अदालतका भ्रष्टाचारीलाई अब छोड्नु हुँदैन भन्दै ढुङ्गेलले आगजनी गरेको […]
पूरा पढ्नुहोस्
प्राज्ञिक विद्यार्थी परिषदद्वारा ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा
काठमाडौं, १० मंसिर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो । प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लोकबहादुर चोयडाले मंसिर २५ गतेदेखि लिएर पुस १० गतेसम्म देशका ७७ वटै जिल्लामा अभियान सञ्चालनमा रहने बताए । […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाको आयोजना तथा ओरेगन समाजको सहयोगमा बारपाकमा छात्रवृत्ति वितरण
गोरखा, बारपाक । सेवा र विकासका लागि युवाको आयोजना र अमेरिकास्थित ओरेगन नेपाली समाजको सहयोगमा बारपाकस्थित श्री बागेश्वरी आधारभूत विद्यालयकी कक्षा ८ की विद्यार्थीनी सुश्री अन्जिता गुरुङलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो। उक्त छात्रवृत्ति वितरणले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्। विद्यालयका […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा BBS तेस्रो वर्षको नतिजा सार्वजनिक
काठमाडौं, असोज ३० । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (Faculty of Management) अन्तर्गतको BBS तेस्रो वर्षको परीक्षा नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले बिहीबार जारी सूचना अनुसार विद्यार्थीहरूले आफ्नो नतिजा result.tuexam.edu.np मार्फत अनलाइन हेर्न सक्नेछन्। यसअघि सञ्चालन भएको परीक्षा देशभरका विभिन्न परीक्षा केन्द्रहरूमा सम्पन्न गरिएको थियो। नतिजा प्रकाशनसँगै विश्वविद्यालयले उत्तरपुस्तिका पुनरावलोकन (re-totaling) चाहने […]
पूरा पढ्नुहोस्







