शिक्षा
काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्दै
काठमाडौँ, २४ असोज । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री (डिजिटल) बनाउँदै लगिएको छ । महानगरले अब आफ्ना सामुदायिक विद्यालयका लगभग सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने तयारी गरेको छ । यससँगै सामुदायिक विद्यालयका विद्यार्थीहरूले डिजिटल स्मार्ट बोर्डमार्फत आधुनिक तरिकाले पढ्ने अवसर पाउने छन् भने शिक्षकहरूले पनि डिजिटल प्रविधिको प्रयोग गर्दै अध्यापन गर्न सक्ने वातावरण […]
पूरा पढ्नुहोस्
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ । प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । ‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो […]
पूरा पढ्नुहोस्सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थपिने
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री महावीर पुनले सामुदायिक र संस्थागत विद्यालयको पाठ्यक्रममा संविधानसम्बन्धी ज्ञान थप्न निर्देशन दिएको बताएका छन् । बुधबार पाठ्यक्रम विकास केन्द्रमा दुई घण्टा छलफल गरेका मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, […]
पूरा पढ्नुहोस्
मेयर्स फोरमको निर्णय : सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सुरक्षा व्यवस्था सुदृढ पार्नका लागि तत्काल ६ करोडको सहयोग घोषणा गरेको छ । आज ललितपुर महानगरपालिकामा मेयर्स फोरमले पत्रकार सम्मेलन गर्दै सहयोग घोषणा गरेको हो । हिजो गोदावरी नगरपालिकामा बसेको फोरमको १२ औँ बैठकले आन्दोलनले आगलागी भएको सिंहदरबार भवनको पुनर्निर्माण गर्न ५ […]
पूरा पढ्नुहोस्
सबै विद्यालयमा कम्प्युटर शिक्षक राख्ने शिक्षामन्त्रीको प्रस्ताव
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्येक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने बताएका छन् । सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनका लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने उनले बताए । मन्त्रालयमा मंगलबार उठेका विषय भनेर उनले त्यसका लागि निर्देशन दिएको बताए । अर्थ […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री पुनलाई मन्त्रालयमै खानेबस्ने व्यवस्था
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मंगलबारदेखि मन्त्रालयमै खाने, बस्ने व्यवस्था गरिएको छ । प्रवक्ता शिवकुमार सापकोटाले मन्त्रीको कार्यकक्षसँगैको कोठामा खाने, बस्ने प्रबन्ध गरिएको बताए । ‘आजदेखि यहीं बस्ने कुराकानी भएको छ । कार्यकक्ष सँगैका कोठा खाली गरेर सुत्ने, बस्ने र भान्सा बनाइएको छ,’ उनले भने । भाद्र २४ गतेको प्रदर्शनमा सिंहदरबारभित्रको शिक्षा मन्त्रालयमा […]
पूरा पढ्नुहोस्
यो वर्ष काठमाडाैँ महानगरका संस्थागत विद्यालयमा अध्ययनरत २० हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति
काठमाडाैँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन्।सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले स्कुलरसिप पाएका छन।’कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको […]
पूरा पढ्नुहोस्
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा आज र भोलि (बुधबार) दुई दिन सञ्चालन गर्न लागिएको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी (००४१), […]
पूरा पढ्नुहोस्
महावीर पुन बने शिक्षामन्त्री
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् । […]
पूरा पढ्नुहोस्
स्वास्थ्यमन्त्री बन्दै डाक्टर संगीता कौशल मिश्रा
काठमाडौँ- डाक्टर संगीता कौशल मिश्रा स्वास्थ्य मन्त्री बन्ने भएकी छन् । उनको नाम स्वास्थ्यमन्त्रीका लागि फाइनल भएको प्रधानमन्त्री सुशीला कार्कीनिकट जेन-जी अनिल बानियाँले जानकारी दिए । बानियाँका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन निश्चित भएका छन् । उता सञ्चार सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेलको नाम फाइनल भएको छ। मिश्रा यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त […]
पूरा पढ्नुहोस्







