शिक्षा
नेप्सेमा लगातार तेस्रो नकारात्मक सर्किट, कारोबार बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार लगातार तेस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । नौ कारोबार दिनपछि खुल्ला भएको सेयर बजारमा यो दुर्लभ घटना घटेको हो । बिहीबारको कारोबारमा बजार खोल्नासाथ नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट ब्रेक लाग्यो । त्यसपछि बजार २० मिनेटका लागि बन्द गरियो । […]
पूरा पढ्नुहोस्
शिक्षा मन्त्रालयको काम केशरमहलबाट सुरु
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केशरमहल भवनवाट सुरु गरिएको छ। सिंहदरबारभित्र रहेको मन्त्रालय जेन–जीको आन्दोलनमा आगाजनी र तोडफोड भएपछि सेवा केशरमहलबाट सुरु गरिएको मन्त्रालयले जनाएको छ । ‘हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको, केशरमहल भवनवाट सेवा सुचारू गरिएको र मन्त्रालयको सिंहदबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाईको कार्य सम्पन्न नभएसम्म यसै […]
पूरा पढ्नुहोस्
एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड
काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो बढ्दै गएको छ । एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा […]
पूरा पढ्नुहोस्
रवि लामिछाने जेल फर्किने
काठमाडौँ । नख्खु जेल प्रशासनले फर्किन आह्वान गरेपछि रास्वपाका सभापति रवि लामिछाने फर्किने भएका छन्। भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा अरु कैदीबन्दीसँगै उनी पनि बाहिर निस्कको थिए। प्रशासनले तुुरुन्तै फर्किन भनेपछि लामिछानेले शुक्रबार प्रमुख जिल्ला अधिकार र कारागार प्रमुखसँग छलफल गरेका छन्। ‘पार्टी सभापति रवि लामिछाने कारागारबाट निस्किने बेलाको साक्षी म छु। पत्र बुझ्ने […]
पूरा पढ्नुहोस्त्रिविकाे सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण पठनपाठन अब कार्तिक ११ गतेदेखि मात्र सुचारू हुने भएको छ । देशकाे वर्तमान विषम परिस्थितिकाे मध्यनजर गर्दै सम्पूर्ण पठनपाठनकाे कार्यहरू आगामी कार्तिक ११ गते देखि मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुचना जारी गरिएको छ ।
पूरा पढ्नुहोस्नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी […]
पूरा पढ्नुहोस्
राजर्षिजनक विश्वविद्यालयमा निर्देशक पदका लागि आवेदन माग
काठमाडौँ ।,२२ भदौ । राजर्षिजनक विश्वविद्यालयले निर्देशक पदका लागि आवेदन माग गरेको छ । राजर्षिजनक विश्वविद्यालय संगठन संरचना तथा व्यवस्थापन नियमावली २०७५ को परिच्छेद –१९ को नियम १२८ एवं राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान शैक्षिक कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि – २०८२ को परिच्छेद २ को दफा ७ (ग) बमोजिम राजर्षिजनक विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय अन्तर्गत […]
पूरा पढ्नुहोस्आन्दोलनरत निजी विद्यालयको चेतावनी : असहयोग गर्ने विद्यालय र संगठनको हिसाब किताब हुन्छ
काठमाडौँ , । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले पूर्ण छात्रवृत्ति दिनुपर्ने र क्रमशः गैरनाफामूलक बनाउँदै लगिने व्यवस्था गरिएको प्रति प्याब्सन, हिसान, नेशनल प्याब्सन, ओपेन र एनएमएले असन्तुष्ट जनाउँदै आन्दोलनमा रहेको छ । संयुक्त आन्दोलन समितिले सडकदेखि सदनसम्म दबाब दिने उदेश्यले विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निजी विद्यालयको अस्तित्वको लडाई रहेकोले अनिश्चित […]
पूरा पढ्नुहोस्
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ, सकियाे राजनीतिक दलहरुको पार्टी कार्यलयमा धर्ना
काठमाडौँ- नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन्। बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकका विरोधाभाष सच्याउन राष्ट्रपतिको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको समितिबाट बहुमतका आधारमा पारित विद्यालय शिक्षा विधेयकमा भएका विरोधाभाष सच्याउन शिक्षाविद्हरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । विधेयकले गरेका प्रवन्ध प्रति असहमती राख्दै निजी विद्यालय सञ्चालकहरु र सामुदायिक विद्यालयका शिक्षकको आन्दोलन जारी रहेका बेला भएको यो भेटमा मुख्यतयाः यीनै दुई विषय प्रति राष्ट्रपतिको ध्यानाकर्षण गराईएको छ । विधेयकले सैद्धान्तिक वा वैचारिक […]
पूरा पढ्नुहोस्







