शिक्षा

मध्यम वर्गका विद्यार्थीहरूकाे लागि काेटेश्वरकाे उत्कृष्ट हिमालय कलेज

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको यस हिमालय स्कुल काठमाडौ उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको छ। वि.स.२०४५ सालमा स्थापना भएको यस स्कुलले सुरुवातदेखिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शान्त, अनुशासित र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा विद्यार्थीलाई उत्कृष्ट नतिजा निकाल्दै विद्यालयले निरन्तर सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा विद्यालयले प्राप्त गर्दै आएको […]

पूरा पढ्नुहोस्

एसइईको नतिजा सार्वजनिक

भक्तपुर, वैशाख २८ गते । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो । नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी (यसरी हेर्न सकिन्छ नतिजा)

२८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । आजै साँझ ५ बजे डेमो देखाउनका लागि बोर्ड सदस्यहरूको बैठक बोलाईएको र कुनै प्राविधिक समस्या नआए ७ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले खबर […]

पूरा पढ्नुहोस्

एसईई नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको […]

पूरा पढ्नुहोस्

सामाजिक सुरक्षामा शिक्षक कर्मचारीलाई समेट्न अर्थ मन्त्रालयको सहमति

काठमाडौँ- सरकारले राहत शिक्षक, संस्थागत विद्यालयका शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने प्रक्रियालाई अघि बढाएको छ। अर्थ मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्यक्रम सञ्चालनका लागि सैद्धान्तिक सहमति दिएको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३५२, सर्वोच्च […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नुभएको हो । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ […]

पूरा पढ्नुहोस्

प्राज्ञिकले शिक्षा मन्त्रीलाई बुझायाे शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३”

काठमाडौं, वैशाख ३ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्याहरू समाधान गर्न “शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३” सरकारसमक्ष सुझावस्वरूप पेश गरेको छ । परिषद्का राष्टिय अध्यक्ष प्राध्यापक डाक्टर दयाराम भुसालको नेतृत्वमा गएको परिषद्को प्रतिनिधि टोलीले नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलसँग भेट गरी […]

पूरा पढ्नुहोस्

आजदेखि एसइई : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै, यस्तो छ नयाँ व्यवस्था

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा […]

पूरा पढ्नुहोस्

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार विभिन्न शैक्षिक संस्थाहरूले प्रवेश परीक्षाको तयारीका नाममा सञ्चालन गरिरहेका यस्ता कक्षाले विद्यार्थीमाथि अनावश्यक आर्थिक भार थप्नुका साथै शिक्षा प्रणालीमा असमानता बढाएकोले बन्द […]

पूरा पढ्नुहोस्

सरकारको प्रवक्तामा सस्मित पोखरेल

काठमाडौँ । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेलले पाएका छन् । उनी शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका थिए ।  

पूरा पढ्नुहोस्