शिक्षा
अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन : शिक्षक महासंघ
काठमाडाैँ – सरकारले बोलाएको वार्तामा बस्न आन्दोलनरत शिक्षक महासंघले तीन सर्त अघि सारेको छ। अहिलेको अवस्थामा संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त महासंघले राखेको हो। अन्यथा वार्तामा बस्नुको औचित्य नहुने आन्दोलनरत शिक्षक महासंघले जनाएको छ। शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै आम शैक्षिक […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवा रूपन्देही जिल्ला समिति गठन
बुटवल । “सेवा र विकासका लागि युवा” रूपन्देही जिल्ला समिति गठन भएको छ । मंगलबार चैतन्य इजुकेसन फाउन्डेसन बुटवलमा आयोजना गरिएको कार्यक्रमकाे बीच खगेन्द्र बहादुर क्षेत्री को विशेष उपस्थितिमा उक्त जिल्ला कार्यसमिति गठन गरिएको हाे । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विशेष आमन्त्रित सदस्य निवर्तमान राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले सेवा र विकासका […]
पूरा पढ्नुहोस्
विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्छ : प्रचण्ड
२४ चैत-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकका माग पुरा गर्नुपर्नेमा जोड् दिएका छन् । आफ्नो माग पूरा नभएसम्म सडक नछाड्न शिक्षकहरूलाई सुझाव दिँदै जरुरी पर्यो भने विशेष अधिवेशन बोलाएर भएपनि शिक्षकको माग पुरा गर्ने कुरामा आफूहरू अगाडी बढ्ने बताएका हुन् । आज (आइतवार) नेवाः […]
पूरा पढ्नुहोस्
प्याब्सनले बुझायो काँग्रेस सभापति देउवालाई शिक्षा ऐनमा समेटिनुपर्ने ७ बुँदे माग
काठमाडौं, २४ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले नेपाली काँग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी शिक्षा विधेयक–२०८० मा पूर्ववत् व्यवस्था अनुसार (कम्पनी, गुठी, सहकारी) नै सञ्चालन हुने गरी व्यवस्था गरिनुपर्ने माग राखेका छन् । प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरूले आज भेटगरी उक्त माग राखेका हुने । […]
पूरा पढ्नुहोस्
सेवा र विकासकाे समन्वयमा ओरेगन समाजले २७ विद्यालयका ३३ विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । सेवा र विकासका लागि युवाकाे समन्वयमा ओरेगन नेपाली समाजले १९ जिल्लाका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै सेवा र विकासका लागि युवा संस्थाले अमेरिकामा रहेको नेपालीहरूकाे संस्था ओरेगन नेपाली समाजकाे आर्थिक सहयोगमा नेपालकाे विभिन्न जिल्लाका २७ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३३ जना विद्यार्थीहरूलाई प्रती व्यक्ति […]
पूरा पढ्नुहोस्अबदेखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board
अब देखि काठमाडौ महानगरको स्कुलमा Digital Smart Board जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याएका ३१३ वटा वोर्डहरु सूचना प्रविधि विभागबाट बोलपत्रको स्पेशिफिकेसन सम्बन्धी सामान्य ठक्करबाट स्क्रिन नचर्किने वा नफुट्ने लगायत सुरक्षा र आवश्यक प्राविधिक जाँच गरेर विद्यालयका कक्षा कोठामा जडान सुरु गरिएको काठमाडौंका मेयर वालेन शाहले जनाएका छन् । महानगरले […]
पूरा पढ्नुहोस्
तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो
तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ। शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो। सामुदायिक विद्यालयका एक सय प्रतिशत र निजी विद्यालयका ९५ प्रतिशत पुस्तक जिल्लामा आइसकेको पुस्तक व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिए। उनले भने, ‘निजी विद्यालयका केही पुस्तक मात्रै आउन बाँकी छन्। अरू सबै आइसक्यो।’ जनक शिक्षा […]
पूरा पढ्नुहोस्तीनकुनेमा ज्यान गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय
काठमाडौं, २० चैत्र । गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०–१० लाख सहयोग दिने घोषणा भएको जनाइएको छ । निधन भएका दुवै युवाको परिवारले उनीहरुलाई शहिद घोषणा गर्न माग […]
पूरा पढ्नुहोस्
शिक्षक संगठनहरूले भाेलिदेखी काठमाडौंमा अनिश्चितकालीन आन्दोलन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकलाई यथा सिर्घ पारित गर्नका लागि भाेलीदेखी काठमाडौंमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चैत्र २० गतेदेखि देशभरबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर सडक आन्दोलन गर्ने घाेषणा गरेको हाे । सम्मेलन सम्पूर्ण राजनीतिक दल निकटका शिक्षक संगठनहरू उपस्थिति रहेका थियोे । जसमा सबै […]
पूरा पढ्नुहोस्
दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना
दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ । धर्नाकारीको संघीय निजामती ऐन जारी गर्नुपर्ने माग पनि रहेको छ । यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी स्वतन्त्र निजामती […]
पूरा पढ्नुहोस्







