शिक्षा
शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्दछ : विद्यार्थी संगठन
१६ विद्यार्थी संगठनले विद्यालय शिक्षा ऐनमा शिक्षक नियुक्ति प्रक्रिया समावेशीताको आधारमा सत प्रतिशत खुला हुनुपर्ने माग गरेका छन् । शुक्रवार एक संयुक्त बिज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐनमा शिक्षक नियुक्ति प्रक्रिया सत प्रतिशत गर्नुपर्ने सरकारसँग माग राखेका हुन् । विद्यार्थी संगठनहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नुमा सरकार […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा बारे बार्डकाे यस्तो निर्णय हेर्नुस्
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि गर्नुपर्ने भएपनी गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोग : लिखित परीक्षाको तालिका सार्वजनिक
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले लिखित परीक्षा सञ्चालनका लागि समय तालिका सार्वनजिक गरेको छ । आयोगले फागुन ६ गते प्रकाशित खुला तथा समावेशी प्रतियोगिता तर्फका विभिन्न पदहरुमा आवेदन पेश गरेका उम्मेदवाहरुको लिखित परीक्षाका लागि तालिका सार्वननिक गरेको हो ।
पूरा पढ्नुहोस्
अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
काठमाडौं– काठमाडौंको सिफलस्थित अध्याय पाठशाला कलेजले अनुमति बिनै कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको छ । अध्यायले काठमाडौं महानगरपालिकाको शिक्षा विभागबाट स्थानान्तरण र नाम परिवर्तनको अनुमति नलिई अवैध ढंगबाट कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको हो । बालुवाटारमा रहेको बालुवाटार नमुना स्कुल (कस्मोपोलिटन इङ्लिस बोर्डिङ स्कुल)ले महानगरको अनुमति बिना नै सिफलमा ल्याएर नामसमेत अध्याय […]
पूरा पढ्नुहोस्
‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ शिर्षकमा शैक्षिक गोष्ठी सम्पन्न
काठमाडौं । बालाजु शैक्षिक मञ्चले ‘उज्यालो भविष्यको लागि शिक्षामा नवीनता’ भन्ने शिर्षकमा एक दिवसीय शैक्षिक गोष्ठी (Educational Symposium) बुधबार सम्पन्न गरेको छ। गोष्ठीमा शिक्षा क्षेत्रका विज्ञ तथा विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो। गोष्ठीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले अन्तरक्रियात्मक छलफलहरू गरेका थिए। दिगो विकास, महिला अधिकार, शिक्षा प्रणालीमा […]
पूरा पढ्नुहोस्
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद्को आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ऐश्वर्य बहुमुखी क्याम्पस इकाइको आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण सुरु भएको छ। एश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा ४० जना विद्यार्थीको सहभागितामा प्रशिक्षण कार्यक्रम गरिएको धनगढी नगर इकाइका नगरपत्रिका संयोजक नारद भट्टले जानकारी दिए। पछिल्लो समयमा विद्यार्थीलाई के गर्ने ? के नगर्ने ? कहाँ जाने ? कसरी जाने ? […]
पूरा पढ्नुहोस्
ज्ञानमन्दिरद्वारा एसईई उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन
काठमाडौँ । महानगरपालिका १६ को बालाजु बोहराटार हाइटमा अवस्थित ज्ञानमन्दिर स्कुलले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थी बधाई तथा अभिनन्दन गरेको छ । शनिवार विद्यालयमा भएको एक कार्यक्रममा प्रा.डा. गंगा पाठकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरेको हो। ज्ञानमन्दिरबाट २०८१ सालको एसईई परिक्षामा ३५ जनाले एसईई परिक्षामा सहभागी भई २ जनाले ३.९५ जीपीएसहित १०० प्रतिशत […]
पूरा पढ्नुहोस्
शिक्षा ऐन जारी हुने विषयमा जुट्यो सहमति, चालू अधिवेशनबाटै पारित हुने
काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक-२०८० लाई प्रतिनिधिसभामा पेस गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार विधेयकसम्बन्धी विवादित विषयहरूमा नेपाल शिक्षक महासंघ, प्रमुख तीन दलका प्रमुख सचेतक र शिक्षामन्त्री रघुजी पन्तबीच सहमति भइसकेको छ। सभापति थापाका अनुसार भनेकोभन्दा अलिक फरक पारेपनि धेरै बुँदामा सहमति भइसकेको बताए। […]
पूरा पढ्नुहोस्
त्रिविमा ‘लेटरल इन्ट्री’को व्यवस्था गर्न अनेरास्ववियुको आग्रह
काठमाडौँ , ८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विश्वविद्यालयमार्फत प्रदान गरिने सबै प्रकारका प्रशासनिक सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत प्रवाह गर्न माग गरेको छ । संगठनले नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्याललाई बधाई तथा शुभकामना व्यक्त गर्दै ८ बुँदै सैद्धान्तिक तथा नीतिगत विषयहरूमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । अनलाइन प्रणालीमार्फत सेवा […]
पूरा पढ्नुहोस्
एम वि एस चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक ( हेर्नुस् नतिजा )
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर एम.वि.एस चाैथाे सेमिस्टारकाे नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा सम्पन्न स्नातकोत्तर चाैथाे सेमिस्टारकाे नतिजा त्रिविले आज सार्वजनिक गरेको हाे । नतिजा हेर्नका लागि तलकाे लिंक किल्क गर्न सक्नु हुने छ ।MBS 4th Semester Result 2025
पूरा पढ्नुहोस्







