शिक्षा
नेपाल इन्जिनियरिङ कलेजमा सामुदायिक विद्यालयका विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर
काठमाडौँ, साउन २३। नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति […]
पूरा पढ्नुहोस्
शितला मा.वि. र जापानको विद्यालय वीच भगिनि सम्वन्ध विस्तार
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुहाइट स्थित शितला मा.वि.ले जापानको विद्यालय TONDABAYASHI JUNIOR & SENIOR HIGH SCHOOL, Kanigawa-Osaka Japan सँग भगिनी सम्वन्ध स्थापना गरेको अवसरमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ । विद्यालयकी कक्षा ९ की छात्रा करिना रेग्मीले जापानी भाषामा अतिथि पाहुनाहरूलाई स्वागत गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठ र […]
पूरा पढ्नुहोस्
समकक्षता अब त्रिवि होइन, अनुदान आयोगबाट
काठमाडौँ । विदेशमा उच्चशिक्षा अध्ययन गरेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षताको प्रमाणपत्र अब विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने भएको छ । उच्चशिक्षाको नियामक निकाय आयोगलाई समकक्षतासहित क्रेडिट ट्रान्सफर र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) को अधिकार दिइएको छ । केही नेपाल ऐन संशोधनमार्फत विश्वविद्यालय अनुदान आयोग ऐन २०५० मा गरिएको संशोधनबाट आयोगले उक्त अधिकार पाएको हो । […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकियो
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकिएको छ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएको हो। छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ । बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।
पूरा पढ्नुहोस्
भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिँदै छ । समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको उनले बताए । […]
पूरा पढ्नुहोस्
पून: आन्दोलनको तयारीमा शिक्षक महासंघ
काठमाडौं । सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ । आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताए । उनका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् । […]
पूरा पढ्नुहोस्
कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए हेर्नुस्
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्। गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए।
पूरा पढ्नुहोस्
हिमालय कलेजमा कक्षा ११ का नव विद्यार्थीहरूका लागि भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं, कोटेश्वर । संस्कारयुक्त शिक्षा भन्ने मूल मन्त्रका साथ विगत २५ वर्षदेखि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्दै आएको हिमालय कलेजले आइतबार कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि एक दिने भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रारम्भमा कलेजकी निर्देशक सङ्गीता सिलवालले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै, जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र […]
पूरा पढ्नुहोस्
मोर्गन इन्टरनेशनल स्कुलमा अनुगमन, गुण्डा शैलिमा मिडिया बोकेर अनुगमनमा आएको प्राचार्यको भनाइ
काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । बिहिबार महानगरपालिका भित्रका विभिन्न विभागहरुले गरेको संयुक्त अनुगमन टोलीले उक्त स्कुलमा अनुगमन गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीहरूको आधारमा गरिएको उक्त अनुगमनले विद्यालयमा अनियमितताहरू फेला पारेको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताएका छन् काठमाडौं महानगरपालिकाको शहरी योजना आयोग, राजस्व विभाग, कृषि […]
पूरा पढ्नुहोस्







