शिक्षा
स्नातक तह २०८२/०८३ शैक्षिक सत्रको तालिका सार्वजनिक, कक्षा कात्तिकदेखि सुरु हुने
काठमाडौं, साउन २२ – त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको शैक्षिक सत्र २०८२/०८३ का लागि पहिलो वर्षको शैक्षिक तालिका सार्वजनिक गरिएको छ। विश्वविद्यालयका सम्बन्धित डीन कार्यालयले जारी गरेको तालिकाअनुसार नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया साउनको चौथो हप्तादेखि सुरु भई असोज मसान्तसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार कक्षा संचालन कात्तिक महिनाको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ भने २०८३ सालको बैशाख महिनामा […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयकमा अनेरास्ववियुकाे माग २५ प्रतिशत आन्तरिक ७५ प्रतिशत खुला हुनु पर्ने
साउन ०५, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले विद्यालय शिक्षा विधेयक अस्थायी शिक्षकहरूको हकमा ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अहिले भएको सहमति अनुसार ६०/४० को व्यवस्था मान्य नहुँने भन्दै सो कुरा बताएका हुन् । अनेरास्ववियुले आयोजना गरेको शिक्षा […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिकाको छात्रवृत्ति नतिजा सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा […]
पूरा पढ्नुहोस्टेक्सास इन्टरनेशनल कलेजमा सुरु भयो ‘ह्याकाथन २०२५’
काठमाडौँ – टेक्सास इन्टरनेशनल कलेज, चाबहिलमा ‘टेक्सास ह्याकाथन २०२५’ सुरु भएको छ। कलेजमा बिएससी सिएसआइटी र बिसिए अध्ययनरत विद्यार्थीहरूबाट बनेका १० वटा टोलीहरूले प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। प्रतिस्पर्धात्मक रूपमा सुरु भएको कार्यक्रममा विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ। व्यावसायिक विकास र व्यवहारिक ज्ञानमा आधारित सिकाइलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू आयोजना गरिँदै आएको […]
पूरा पढ्नुहोस्
छात्रवृत्ति परीक्षा भोलि शनिबार बिहान ८ बजे देखि सुरु : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू
काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरेको छ। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ। यस वर्षको […]
पूरा पढ्नुहोस्
सरकारलाई शिक्षक महासंघको साउन २१ गतेसम्मको अल्टिमेटम, कडा आन्दोलनको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । पूरा नभए कडा आन्दाेलनकाे चेतावनी महासंघले दिएकाे छ । प्रतीत हुने बताउँदै साउन २१ गतेसम्मको लागि अल्टिमेटम दिएको उल्लेख गरेका छन् । ‘संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल शीघ्रातीशीघ्र सम्पन्न गरी विगतका सहमती […]
पूरा पढ्नुहोस्
मोर्गन इन्टरनेसनल कलेजलाई ‘आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस’ अवार्ड
काठमाडौं । बसुन्धारामा अवस्थित मोर्गन इन्टरनेसनल कलेज आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस अवार्ड– २०८२” बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा निरन्तर बोर्ड फस्टको रेकर्ड बनाएको मोर्गन कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । मोर्गन कलेज एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न […]
पूरा पढ्नुहोस्
सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार
काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त भएका थिए, जसमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको कलात्मक चित्रण गरिएको थियो। उत्कृष्ट ठहरिएका तीन तस्बिरमध्ये राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का केन्द्रीय सदस्य तथा फोटो पत्रकार सुशील […]
पूरा पढ्नुहोस्
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन प्राप्त, साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने
काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिनु भएको छ । शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान […]
पूरा पढ्नुहोस्
पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको […]
पूरा पढ्नुहोस्







