Banner

विद्यार्थीहरूमा सूचना प्रविधिप्रतिको रुचि बढाउँदै सेन्ट लरेन्स कलेज

काठमाडौँ, चाबहिल । सूचना प्रविधिमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सेन्ट लरेन्स कलेजको आयोजनामा ‘सेप योर फ्युचर इन आइटी’ शीर्षकमा परामर्श कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ मा अध्ययनरत तथा हालै परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा आइटी क्षेत्रमा करियर बनाउने अवसर, चुनौती तथा सम्भावनाबारे गहन छलफल गरिएको थियो। कार्यक्रम सेन्ट […]

पूरा पढ्नुहोस्

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई एक विवादास्पद फोनकलपछि मंगलबार पदबाट निलम्बन गरिएको छ। उनीमाथि आचारसंहिता उल्लंघन गरेको आरोपमा संवैधानिक अदालतले छानबिन सुरु गरेको छ। ३८ वर्षीया सिनावात्राले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको गोप्य फोन वार्ताले उनको पद नै संकटमा पारेको छ। ३६ जना सांसदहरूले दिएको निवेदनपछि संवैधानिक अदालतले […]

पूरा पढ्नुहोस्

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने

हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । कम्पनीले अ‌ंकित मूल्य […]

पूरा पढ्नुहोस्

एसईई नतिजामा गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन्। बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन्। यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो। त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार […]

पूरा पढ्नुहोस्

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ । शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी […]

पूरा पढ्नुहोस्

विद्यालय शिक्षा विधेयकमा एसईई राख्ने सहमति, प्रदेशबाटै हुने

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने सहमति भएको छ । शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो । सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ […]

पूरा पढ्नुहोस्

एसईईको रिजल्ट केहीबेरमा सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले एसईईकाे नतिजा आज सार्वजनिक गर्ने भएको छ । त्यससम्बन्धी औपचारिक निर्णय गर्न अहिले राष्ट्रिय परीक्षा बोर्ड बैठक बसिरहेको छ । यश वर्ष राष्ट्रिय परीक्षा वाेर्डले एक हप्ता ढिला गरेर नतिजा सार्वजनिक गर्दै छ ।

पूरा पढ्नुहोस्

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्डको बैठक बस्दै

काठमाडौँ- एसईई परीक्षा २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक तयारी लगभग सकिएको हो । तयारी सकिएपछि नतिजा कहिले प्रकाशन गर्ने भन्ने विषयमा आज बोर्डको बैठक बस्दैछ । यद्यपि, बैठकको समय भने तोकिएको छैन। अब बोर्डको बैठकले नतिजा प्रकाशनको मिति टुंगो लगाउनेछ। चैतमा सम्पन्न परीक्षामा ४ लाख ९९ […]

पूरा पढ्नुहोस्

नमोवुद्ध गुम्वाका ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रे । सेवा र विकासका लागि युवाले काभ्रे नवबुद्वका ३०० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद्काे समन्वयमा बुधबार काभ्रेको नवबुद्वस्थित गुम्बामा अध्ययनरत विद्यार्थीहरूलाई एक एक सेट झाेला, कपि, कलम, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेकाे हाे । उक्त शैक्षिक सामग्री सेवा र विकासका लागि युवाका संरक्षक […]

पूरा पढ्नुहोस्