शैक्षिक संवाद

शिक्षा विधेयकमा अनेरास्ववियुकाे माग २५ प्रतिशत आन्तरिक ७५ प्रतिशत खुला हुनु पर्ने

साउन ०५, काठमाडौं  ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले विद्यालय शिक्षा विधेयक अस्थायी शिक्षकहरूको हकमा ७५ प्रतिशत खुला र २५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले अहिले भएको सहमति अनुसार ६०/४० को व्यवस्था मान्य नहुँने भन्दै सो कुरा बताएका हुन् । अनेरास्ववियुले आयोजना गरेको शिक्षा […]

पूरा पढ्नुहोस्

“निजी क्षेत्रको योगदान बिना शिक्षा क्षेत्रको सुधार सम्भव छैन” – प्याब्सन अध्यक्ष

निजी विद्यालयहरूको छाता संगठन व्याब्सनका राष्ट्रिय अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीज्यूसँग विद्यालय शिक्षा ऐन, निजी विद्यालयको वर्तमान अवस्था, महँगो शिक्षा, आवश्यक नियमन र राज्यको भूमिका जस्ता विषयमा केन्द्रित रहेर  कृष्ण हुमागार्इंले गर्नुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ……. निजी विद्यालयहरूले आउँदै गरेको शिक्षा ऐनमा कस्ता प्रावधानको अपेक्षा गरिरहेका छन ? तपाईंहरूले शिक्षा सम्बन्धी चासो राख्नु भएकोमा धन्यवाद […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र […]

पूरा पढ्नुहोस्

प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनु पर्छ : शिक्षा मन्त्री

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रविधि, विद्यालय, बालविकास र परम्परागत विद्यालयलाई व्यवस्थित गर्न तत्काल विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिएकी छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन वर्तमानभन्दा पनि भविष्यलाई सोचेर बनाउन आवश्यक रहेको बताइन्। उनले शिक्षा ऐन तत्काल कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड […]

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयका उपकुलपति डा. लामिछानेको राजीनामा स्वीकृत

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेको राजीनामा स्वीकृत भएको छ । विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका थिए । उपकुलपति लामिछानेले दिएको राजीनामा भदौ १ गते प्रधानमन्त्री ओलीले स्वीकृत गरेको हो ।

पूरा पढ्नुहोस्

शिक्षकको एउटा मात्र पेसागत संगठन हुनुपर्नेमा सांसदहरूकाे जाेड

काठमाडौं-  प्रतिनिधिसभाका सांसदहरूले शिक्षकको एउटा मात्र पेसागत संगठन बनाउन सुझाब दिएका छन्। बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएकाे विद्यालय शिक्षा विधेयकमाथिकाे छलफलका क्रममा अधिकांश सांसदहरूले यस्ताे धारणा राखेका हुन्। छलफलका क्रममा बाेल्दै एमाले सांसद रघुजी पन्तले शिक्षकहरूको एउटै संगठन भए हुने बताए। तर यसमा दलहरूको फरक-फरक मत भएकाले यो विवाद शीर्ष राजनीतिक तहबाट टुंग्याउनुपर्ने बताए। ‘सबै शिक्षकको […]

पूरा पढ्नुहोस्

भारतमा परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू

भारत सरकारले शुक्रबार राति परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू गरेको छ।  नयाँ कानूनले कलेज भर्ना वा सरकारी जागिरका लागि परीक्षा सञ्चालनमा हुने अनियमितता वा भ्रष्ट अभ्यासमा संलग्न हुनेहरूलाई १० वर्षको जेल र १० मिलियन भारतीय रुपैयाँको मौद्रिक जरिवाना जस्ता दण्डात्मक प्रावधानहरू समावेश गरेको छ ।  यस वर्षको फेब्रुअरीमा भारतीय संसद्ले पारित गरेको नयाँ […]

पूरा पढ्नुहोस्

शिक्षक माथि स्थानीय सरकारले गरेको हस्तक्षेपले शिक्षक आतङ्कित बने

काठमाडौँ , १५ बैशाख। शिक्षकहरू माथि स्थानीय सरकारले गरेको अनावश्यक हस्तक्षेप र प्रतिशोध शिक्षाकर्मीहरू आतङ्कित बनेको शिक्षकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय शिक्षक महासङ्घका सदस्य, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु), नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षकहरूले यस्तो बताएका हुन् । शिक्षकहरू माथि पेसागत ज्यादती भइरहेका र सबै पक्षहरूले […]

पूरा पढ्नुहोस्

शिक्षामा दलीयकरण र भागबन्डा नै अभिशाप : प्रा.डा.विद्यानाथ कोइराला

नेपालको समग्र शिक्षा क्षेत्रको वर्तमान अवस्था शैक्षिक सुधार, आगामी दिशा र वर्तमान नेतृत्वको भूमिका कस्तो हुने भन्ने विषयमा केन्द्रित रहेर शिक्षाविद् प्राज्ञिक व्यक्तित्व प्रा.डा. विद्यानाथ कोइरालाज्यूसँग शैक्षिक संवादको सम्पादित अंश क्रमश …….. नेपालको उच्च शिक्षालाई लिएर समग्र क्षेत्रमा चिन्ता, चिन्तन र बहस व्यापक रूपमा भएको पाइन्छ । यो विषयलाई नेपालको उच्च शिक्षा सुधारमा कसरी हेर्न […]

पूरा पढ्नुहोस्