शिक्षक

शिक्षा सेवा आयाेगद्वारा ४ विषयकाे प्रतियोगितात्मक लिखित नतिजा प्रकाशन

 भदौ १८, काठमाडौं । शिक्षा सेवा आयोगले   माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेकाे https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=384&fn=Result%205-18_001.pdf

पूरा पढ्नुहोस्

शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै  शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको चनं १४८ भदौ १२ को पत्राअनुसार खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउन निर्देशन दिएको हो । केन्द्रले एकाइलाई २०८० बैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म […]

पूरा पढ्नुहोस्

शिक्षक बढुवाको लागि आवेदन माग ( हेर्नुहाेस कसरी भर्ने ? )

शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि आवेदन माग गरेको छ। आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको हो । सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्याङ्कनका […]

पूरा पढ्नुहोस्

शिक्षक/कर्मचारीको तलबभत्ता र सेवासुविधा स्वीकृत [विवरणसहित]

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षकको तलब, भत्ता तथा सेवा सुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ। मन्त्रालयको गत मंगलबारको मन्त्रीस्तरीय निर्णयले चालु वर्षको कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको हो। पुस्तिकामा स्थायी शिक्षक, दरबन्दीमा कार्यरत अस्थायी/करार शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक, साविक उच्चमावि तहको अनुदान कोटमा कार्यरत शिक्षक, प्राविधिक धारमा कार्यरत प्रशिक्षक एवम् सहायक प्रशिक्षक, […]

पूरा पढ्नुहोस्

शिक्षक महासंघले आफ्नो माग पूरा नभए देशभर आन्दोलन गर्ने ( यस्तो छन् मागहरू )

भदौ ७, काठमाडौं।  नेपाल सरकारले मन्त्रीपरिषदमा टेबुल गरेकाे शिक्षा ऐन २०८० मा असन्तुष्ट भई क्रमिक रूपमा आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि सरकारले षडयन्त्र गर्न खोजे बृहत् रूपमा देशभर विद्यालय बन्द गरेरै भए पनि  सडक आन्दोलनमा उत्रने चतावनी दिएको छ । बाहिर आएको विद्यालय शिक्षा ऐन २०८०मा प्रबन्ध गरेका केही दफाहरु […]

पूरा पढ्नुहोस्

माध्यमिक तह ध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक ( हेर्नुहाेस आफ्नो परीक्षा केन्द्र )

भदौ ७, काठमाडौं ।   शिक्षा सेवा आयाेगले  माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना २०८० सार्वजनिक गरेकाे छ । यही भदौ २३ गते हुने अध्यापन अनुमतिपत्रकाे परिक्षाकाे बिहीबार सुचना जारी गर्दै परिक्षा केन्द्र सार्वजनिक गरिएको हाे । परिक्षा केन्द्र तलकाे लिंक क्लिक गरेर हेर्न सक्नु हुने छ । https://bit.ly/mabilicense2080

पूरा पढ्नुहोस्

निर्णायक आन्दोलनको तयारीमा शिक्षक महासंघ, यस्तो छ कार्ययोजना

नेपाल शिक्षक महासंघले सरकारले यस अघिका सहमति कार्यान्वयन नगरेको भन्दै निर्णायक आन्दोलनको तयारीमा रहेको जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै सरकारसँग यस अघि भएका सहमति अनुसार शिक्षा ऐन जारी गर्न माग गरेको हो। महासंघले भदौ ७ गते सबै सरोकार समूह, सरकारका प्रतिनिधि, सांसदहरूसहितको बृहत् अन्तरक्रिया गर्ने जनाएको छ। विधेयकको मस्यौदाको प्रकृति तथा संवाद र पक्षीकरणको […]

पूरा पढ्नुहोस्

गाउँका स्कुलमा शिक्षक अभाव बढदाे

गाउँघरदेखि सहरबजारसम्म शिक्षकहरुको छुट्टै आकर्षण छ । सरकारी तलब सुविधा, समाजमा मानसम्मानजस्ता कारणले शिक्षक बन्न चाहनेहरु धेरै हुन्छन् । तर पछिल्लो समय गाउँका विद्यालयलाई शिक्षक पाउन मुस्किल छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाको उदाहरण हेरौं । पालिकाले मंगलबार मावि तहको अंग्रेजी, विज्ञान र गणित शिक्षक पुनः माग गरेको छ । पालिकाका अनुसार अंग्रेजी विषयमा पाँचौ पटक, […]

पूरा पढ्नुहोस्

आजदेखि शिक्षक महासंघको आन्दोलन, पहिलो चरणमा सबै पालिकामा धर्ना

काठमाडौं । आजदेखि नेपाल शिक्षक महासंघको आन्दोलन सुरु हुने भएको छ । महासंघले पहिलो चरणमा ७५३ वटै पालिकामा धर्ना दिने छ । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका माग नसमेटिएको जनाएको छ । आजदेखि सुरु हुने आन्दोलनमा सम्बन्धित […]

पूरा पढ्नुहोस्

प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक महासंघको आन्दोलनको घोषणा

साउन २६, काठमाडौं । शिक्षक महासंघले शिक्षकहरुको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलन घोषणा कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगेको अवस्थामा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने बताइन् । आन्दोलन कार्यक्रमको घोषणा पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष […]

पूरा पढ्नुहोस्