विश्वविद्यालय

शिक्षा समितिको सभापतिमा नेकपा एसका भानुभक्त जोशी निर्वाचित

प्रतिनिधिसभा अन्तर्गत समितिको सभापति चयनका लागि आईतवार मनोनयन दर्ता गराएका जाेशी शिक्षा समितिका सभापतिमा निर्वाचित भएका छन् । आईतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियोे । सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे । आईतवार बसेको संसदीय दलको बैठकले […]

पूरा पढ्नुहोस्

महेन्द्र मोरङमा शिक्षक सहीत कार्यकक्षमा थुनिए क्याम्पस प्रमुख

विराटनगर : महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना ४ जना शिक्षकसहित आफ्नो कार्यकक्षमा थुनिएका छन्। विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोअर्डिनेटर रामनारायण दास, बिबिएमका कोअर्डिनेटर इन्द्रनारयण देवलाई सोमबार कार्यकक्षमा थुनिदिएका हुन्। इन्टर्नसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुशी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुखसहित विभागीय […]

पूरा पढ्नुहोस्

नेसनल आईसीटी स्कलरसिपको आवेदन खुला

कम्प्युटर एसोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आईसीटी स्कलरसिप-२०८०’ का लागि आवेदन खुला गरेको छ। महासंघले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा छात्रवृत्ति सुरु गरेको हो। छात्रवृत्तिमार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको महासंघले जनाएको छ। ‘नेसनल आइसिटी स्कलरसिप-२०८०’ मा देशको सातै […]

पूरा पढ्नुहोस्

विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने

जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज भएको छ । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन […]

पूरा पढ्नुहोस्

‘स्वदेशमै शिक्षा सबैको इच्छा’ नारासहित काठमाडौँमा शैक्षिक मेला हुँदै

स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना हुने भएको छ । स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने मूल नाराका साथ विगत ८ वर्षदेखि आयोजना हुँदै आएको शैक्षिक मेला यो वर्ष पनि भदौ ८ र ९ गते हुन लागेको हो । उक्त मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी […]

पूरा पढ्नुहोस्

४९ औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिनका लागी Online आवेदन फाराम भर्ने सुचना

भदौ ५, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिनका लागी Online आवेदन फाराम भर्ने सुचना सार्वजनिक गरेकाे छ ।

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालयले शैक्षिक सत्र २०८०/८१ मा भर्नाका लागि प्रवेश परीक्षा फारम खुला गरेको हो । बिश्वबिद्धालयले एक सूचना जारी गर्दै इन्जिनियरिङ भर्नाको लागी असोज १३ गते प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको छ। कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री, म्याथ (कम्प्युटर इन्जिनियरिङका लागि कम्प्युटर) लिई प्रत्येक विषयमा न्यूनतम […]

पूरा पढ्नुहोस्

त्रिविको पुस्तकालयमा अध्ययन गर्दा शुल्क लाग्ने, विद्यार्थीहरू असन्तुष्ट

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् । उनीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् । केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक […]

पूरा पढ्नुहोस्

शिक्षाशास्त्र सङ्काय चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले शिक्षाशास्त्र संकायअन्तर्गत चार वर्षे स्नातक तहका लागि भर्ना खुला गरेको छ । त्रिवि अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला गरिएको हो । डीनको कार्यालयले आवश्यक मापदण्ड अनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना […]

पूरा पढ्नुहोस्

४९औँ दीक्षान्त समारोहमा भाग लिन Online आवेदन फाराम खुल्ला

भाद्र ३, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन Online आवेदन फाराम भर्ने सुचना सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय २०७९ असार १ गते देखि २०८० साल जेठ ३२ गते सम्म सेमिस्टार तथा बार्षिक परिक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उतिर्ण विद्यार्थीहरूले दिक्षान्त समारोहमा सहभागी गरि सुचना सार्वजनिक गरेकाे […]

पूरा पढ्नुहोस्