विश्वविद्यालय

विदेशबाट प्राध्यापक ल्याएर स्नातकोत्तरमा पढाउने तयारी गर्दै विश्वविद्यालय

अन्य विश्वविद्यालयभन्दा फरक धार बोकेर सरकारबाट सञ्चालनको अनुमति पर्खिरहेकोे नेपाल विश्वविद्यालयले विदेशबाट प्राध्यापक ल्याएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा १४ जना विदेशी प्राध्यापक ल्याएर स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी गरिएको विश्वविद्यालय पूर्वाधार विकास समितिले जनाएको छ । विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्ने […]

पूरा पढ्नुहोस्

BBS प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक

 भदौ २१, काठमाडौं ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा BBS 1st year को परीक्षा तालिका (exam routine) प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा  नियन्त्रण कार्यालय बल्खुले आज सुचना सार्वजनिक गर्दै  विविएस प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे शिक्षा कार्यशाला चितवनमा सम्पन्न

भदौ १८, काठमाडौं ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशले आयोजना गरेकाे शिक्षा कार्यशाला भरतपुरमा सम्पन्न भएको छ । चितवन, भरतपुरमा आयोजित कार्शालाको उद्घाटन कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीले गर्नुभएको थियो । उक्त कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले समग्र नेपालको शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यपत्र […]

पूरा पढ्नुहोस्

इन्जिनियरिङ प्रवेश परीक्षा अनिश्चित, समेस्टर परीक्षा पनि सर्यो

भदौ १६, काठमाडौं ।    इन्जिनियरिङ अध्ययन संस्थानले भोलिदेखि हुने भनिएको परीक्षा पाँच दिन पर सारेको छ। संस्थानले आन्दोलनरत विद्यार्थी र स्ववियूका पदाधिकारीसँग छलफल गरी भदौ १७ गतेदेखि हुने भनिएको परीक्षा २२ गतेदेखि सञ्चालन गर्ने गरी नयाँ परीक्षा तालिका प्रकाशित गरेको हो। विद्यार्थीको आन्दोलनका कारण इन्जिनियरिङको स्नातक तहको प्रवेश परीक्षा पनि प्रभावित भएको छ। संस्थानले […]

पूरा पढ्नुहोस्

चितवनमा विद्यार्थी परिषद्को शिक्षा कार्यशाला हुदै

भदौ १५, चितवन ।   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बाग्मती प्रदेशको आयोजनामा देशको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला चितवनको भरतपुरमा आगामी सोमबार हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने परिषद्ले […]

पूरा पढ्नुहोस्

माग सम्मबाेधन नहुँदै धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाइयो : सुलभ चापागाईं ( भिडियो सहित )

भदौ १४, काठमाडौं ।  इन्जिनियरिङ अध्ययन संस्थान IOE ले  वृद्धि गरेकाे शुल्क वृद्धिकाे विरोध र शुल्क वृद्धि फिर्ताकाे माग गर्दै अनसन बसेका सुलभ चापागाईंले आफुलाई डर र धम्कीपूर्ण तरिकाले अनसन ताेडन लगाएकाे रहस्य खाेलुका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र केही विद्यार्थी नेताहरूले राति जबरजस्ती डर देखाएर धर्काएर अनसन ताेडन लगाएको उनी  स्वयंमले बताएका […]

पूरा पढ्नुहोस्

शुल्क वृद्धिको विरोधमा अनशन बसेका सुलभले दिए नेविसंघको इकाई सभापतिबाट राजीनामा

नेपाल विद्यार्थी संघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई सभापति सुलभ चापागाईंले पदबाट राजीनामा दिएका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको विरोधमा ९ दिन आमरण अनशन बसेका चापागाईंले मुख्य मागलाई बेवास्ता गरिएको गरिएको भन्दै इकाई सभापतिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र प्रमुख विद्यार्थी संगठनबीच शुल्क फिर्ता लिने र अनशनलगायतका आन्दोलनका कार्यक्रम फिर्ता […]

पूरा पढ्नुहोस्

अर्कै विद्यार्थीको परीक्षा दिँदै गरेकी स्ववियु अध्यक्षकी श्रीमती पक्राउ

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी निलम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षार्थी कृष्णकुमारी सिंहको परीक्षा दिँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । यहीँ भदौ १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ । सुवेदीले पनि आफूले सिंहको परीक्षा दिएको स्वीकारेकी छन् । उनले त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयलाई लेखेको […]

पूरा पढ्नुहोस्

दलका प्राध्यापक र कर्मचारीले नै उक्साउँछन् विद्यार्थी संगठनलाई ताला लगाउन

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले १६ चैत २०७८ मा उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको विज्ञान खुलायो। त्यसमा उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकमा एक हजार बढीले आवेदन दिए। आवदेनहरू रुजु हुँदै थिए। त्यहीबेला सेवा आयोगले लिएको आवेदनको प्रक्रियामाथि नै प्रश्न उठाउँदै नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सेवा आयोगलगायतका विभागमा ताला लगायो। सेवा आयोगले आवेदन खुलाएको महिना दिन […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक

भदौ १२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे  स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले  आज स्नातक  तक तह ३ वर्षे वि.ए प्रथम वर्षको परिक्षाको नतिजा प्रकाशित भएकाे हाे ।  नतिजा हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस् http://www.tuexam.edu.np

पूरा पढ्नुहोस्