- १२ भाद्र २०८०, मंगलवार ०८:३२
प्रतिनिधिसभा अन्तर्गत समितिको सभापति चयनका लागि आईतवार मनोनयन दर्ता गराएका जाेशी शिक्षा समितिका सभापतिमा निर्वाचित भएका छन् ।
आईतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियोे ।
सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियोे ।
आईतवार बसेको संसदीय दलको बैठकले जोशीलाई शिक्षा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियोे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्