विश्वविद्यालय

त्रिविले सबै प्रमाणपत्रको फाराम ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्दै

२ फागुन ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने […]

पूरा पढ्नुहोस्

कपन बहुमुखी क्याम्पसको १२ औ वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ ,फागुन १। बुढानिलकण्ठ नगरपालिका द्वारा संचालित कपन बहुमुखी क्याम्पस बुढानिलकण्ठ-१० को १२ औ वार्षिकोत्सव सम्पन्न भएको छ। सो क्याम्पसको भवन कपन ह्यान्डबल मैदानमा भएको सो वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले विभिन्न प्रस्तुतीकरण दिनुका साथै सांस्कृतिक र सांगीतिक कला समेत प्रस्तुत गरेका थिए। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र क्याम्पस संचालक समितीका जेष्ठ सदस्य […]

पूरा पढ्नुहोस्

केयू उपकुलपतिका लागि १० जना सर्टलिस्टमा

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा १० जना प्राध्यापक सर्टलिस्ट (संक्षित सूची) मा परेका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सोमबार २० जना आवेदकबाट १० जनाको सूची सार्वजनिक गरेको हो । वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको सूचीमा निमित्त उपकुलपति अच्युत वाग्ले, विज्ञान संकायका डिन कन्हैया झा, सोही संकायका […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्रालयले यस आर्थिक वर्षमा १५ लाख विद्यार्थीलाई छात्रवृत्ति दिँदै, यसरी बाँडिदै छ

चालू आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँ छात्रवृत्ति वितरण गर्ने भएको छ। शिक्षा मन्त्री विद्या भट्टराईले गरिब जेहन्दार, दलित, जनजाति,  अपाङ्गता, सिमान्तकृत, सडक बालबालिका लगायतका विद्यार्थीलाई लक्षित गर्दै उक्त छात्रवृत्ति वितरण गर्न गइरहेकाे शिक्षा मन्त्रालयले जनाएको छ । […]

पूरा पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयका विवाद अन्त्य नगरे शैक्षिक गुणस्तरमा असर पर्नसक्छ

  काठमाडौं । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। शिक्षा पत्रकार समाज(सेज)ले आयोजना गरेको काठमाडौं विश्वविद्यालय भित्रका समस्या र अबको बाटो सम्बन्धी संवादमा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पुर्‍याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदाय र अहिलेका […]

पूरा पढ्नुहोस्

त्रिवि स्नातक र स्नातकोत्तर तहमा ०५८ देखि अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा ०५८ सालदेखि अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । लामो समयदेखि अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह र स्नातकोत्तर तहको पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले आजदेखि उक्त मौका परीक्षाको फारम खुलाएको छ […]

पूरा पढ्नुहोस्

चैत ५ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन सहमत

काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो । तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए । तर बुधबार […]

पूरा पढ्नुहोस्

त्रिविकोे विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक प्राविधिक पदहरू बढुवा, आन्तरिक तथा खुला समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसिर २० गतेसम्मको […]

पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन प्रस्ताव प्रवेश भएको छ । मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको दफावार छलफलमा कांग्रेस सांसद डा. चन्द्र भण्डारीले बहालवाला प्रधानमन्त्रीलाई कुलपति बनाउँदा समय दिन नभ्याउने भएकाले पूर्वराष्ट्रपति वा पूर्वप्रधानमन्त्रीलाई कुलपति बनाउन प्रस्ताव राखेका हुन् । ‘परिवर्तन गर्ने हो भने […]

पूरा पढ्नुहोस्

योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण प्रक्रिया सुरु

पूर्वी पहाडी जिल्ला संखुवासभामा बन्न लागेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको काम अघि बढेको छ । विश्वविद्यालय निर्माण प्रक्रिया बारे सोमबार जिल्ला समन्वय समिति संखुवासभाले विश्वविद्यालय परिषद्का अध्यक्ष डा. अर्जुन कार्कीसहित स्थानीयसँग छलफल तथा अन्तक्र्रियाको आयोजना गरेको हो । सो अवसरमा डा. कार्कीले हालसम्म समितिले गरेको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए । डा.कार्कीले आफूमा कार्यकारी […]

पूरा पढ्नुहोस्