विश्वविद्यालय
त्रिविको प्रिन्सिपलमा प्रा.डा. अक्कलदेव मिश्र नियुक्त
माघ १८, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्राडा अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा.डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो । दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो । ‘२० गतेदेखि लागू हुनेगरी पत्र बुझेको छु। आइतबार कार्यालय गएर जिम्मेवारी […]
पूरा पढ्नुहोस्
त्रिवि डिन कार्यालयले ३ सहायक डिन मात्र नियुक्त गर्न पाउने
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मातहतका अध्ययन संस्थान र संकायका कार्यालयमा बढीमा ३ जना मात्रै सहायक डिन नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। कार्यकारी परिषद्को बसेको बैठकले ९ वटै संस्थान र संकाय डिन कार्यालयमा लागू हुने गरी उक्त निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। यसअघि राजनीतिक भागबन्डाका आधारमा ४ जनासम्म सहायक डिन नियुक्त गर्ने अभ्यास हुँदै आएको थियो। […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्र सुधार्ने विषयमा सेरिडले अनुसन्धान गर्ने
माघ १३, काठमाडौं । दलीयकरणको मारमा परेका त्रिभुवन विश्वविद्यालयको शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) फेरि अनुसन्धानको काममा सक्रिय भएको छ । सेरिड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच शिक्षाको सबै विषयमा अनुसन्धान गर्ने सहमति भएको छ । यो सहमतिसँगै सेरिडको शाख फर्किने संकेत देखिएको छ । ‘विद्यालय शिक्षाको गुणस्तरदेखि सबै अनुसन्धानको काम सेरिडसँग सहकार्य […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् बागमती प्रदेशको प्रदेश अभ्यास वर्ग काठमाडौँमा प्रारम्भ
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बागमती प्रदेशकाे त्रिदिवसीय अभ्यास वर्ग काठमाडौंमा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्ले आफ्नो बागमती प्रदेशभरका प्रमुख कार्यकर्ताहरूलाई सांगठनिक प्रशिक्षण गर्ने उद्देशका साथ काठमाडौंकाे मण्डीखाटार स्थिति पतञ्जली याेगपीठमा त्रिदिवसीय अभ्यास वर्ग प्रारम्भ गरेको हाे । माघ १०, ११ र १२ गतेसम्म सञ्चालन हुने अभ्यास वर्गमा बागमती प्रदेशका १३ वटा जिल्लाबाट […]
पूरा पढ्नुहोस्
मध्यपश्चिम विश्वविद्यालयमा डिन पदका लागि आवेदन माग
मध्यपश्चिम विश्वविद्यालयले रिक्त डीन पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको छ । ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ र ग्य्राजुएट स्कुल अफ ल मा डीन पदहरूका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले माघ १८ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय, रजिस्ट्रारको कार्यालय, सुर्खेतमा भौतिक रूपमा आवेदन दर्ता गर्न […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन चैत ५ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताउनुभयो। दुई वर्ष अगाडी समेत चैत ५ […]
पूरा पढ्नुहोस्
MBS र MPA काे CMAT नतिजा सार्वजनिक ( नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालय : स्नातकोत्तर तह MBS/MPA CMAT परिक्षा -2025 को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले गत शनिबार लिएकाे उक्त CMAT परिक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । नतिजा हेर्न यसरी सकिने छ ।
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ । यही ६ माघमा उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो । १७ जनाले आवेदन दिएकोमा १ जनाको अस्वीकृत भएको छनोट समितिले जनाएको छ । अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्नेछ ।
पूरा पढ्नुहोस्
त्रिविले पहिलोपटक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्यो २४ क्याम्पस प्रमुख (सूचीसहित)
त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । ६४ आङ्गिक क्याम्पसमध्ये त्रिविले २४ वटामा क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्रिविले क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि छनोट तथा सिफारिस समिति गठन गरेको थियो । प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गर्ने, मूल्याङ्कन गर्ने भनेर कार्यविधिसमेत जारी भएको थियो । सोही समितिको […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुस् नतिजा सहित )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । परिक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह विविएस दाेश्राे वर्षको नतिजा सार्वजनिक गरिएको हाे । त्रिविले वैशाख महिनामा सञ्चालन गरेको व्यवस्थापन संकायतर्फकाे नतिजा सार्वजनिक गरिएको छ । http://result.tuexam.edu.np
पूरा पढ्नुहोस्







