विश्वविद्यालय शिक्षा
४९औँ दीक्षान्त समारोहमा भाग लिन Online आवेदन फाराम खुल्ला
भाद्र ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन Online आवेदन फाराम भर्ने सुचना सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय २०७९ असार १ गते देखि २०८० साल जेठ ३२ गते सम्म सेमिस्टार तथा बार्षिक परिक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उतिर्ण विद्यार्थीहरूले दिक्षान्त समारोहमा सहभागी गरि सुचना सार्वजनिक गरेकाे […]
पूरा पढ्नुहोस्
विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगबाट परीक्षा सञ्चालन गर्ने
नेपाल संस्कृत विश्वविद्यालयले कर्मचारी तथा शिक्षक नियुक्तीकालागि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न दिने भएको छ । यस अघि सेवा आयोगले लिदै आएक सबै परीक्षाहरु अब लोक सेवा आयोगले लिने भएको हो । विश्वविद्यालय र आन्दोलतरत विद्यार्थीहरुबीच वर्ता कर्मचारी र शिक्षक नियुक्तीकालालागि लिइने परीक्षा र नतिजा प्रकाशन गर्ने जिम्मा लोक सेवा आयोगलाई नै जिम्मा दिने सहमति […]
पूरा पढ्नुहोस्
NCC मा ठुला विद्यार्थी संगठनका नेताहरू विद्यार्थी ठगि धन्दामा सकृय, ६३ विद्यार्थीले परीक्षा दिन पाएनन्
भाद्र २, काठमाडौं । नेपाल कमर्स क्याम्पसमा तीन ठुला विद्यार्थी संगठनका नेताहरू विद्यार्थी ठगि धन्दमा सकृय, ६३ जनाले परीक्षा दिन पाएनन् नेपाल कमर्स क्याम्पस मीनभवनमा बीबीएस दोस्रो वर्ष अध्ययनरत ६३ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विद्यार्थी नेताहरुको भर परेर दोस्रो वर्षको परीक्षा फर्म क्याम्पसमा नबुझाएर विद्यार्थी नेताहरुको जिम्मा लगाउँदा उनीहरुको भविष्य अन्योल बनेको […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिम विश्वविद्यालयएक महिनादेखि तालाबन्दी
साउन ३१, कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ। राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ। केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित बनेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष […]
पूरा पढ्नुहोस्
त्रिविले गर्यो शिक्षक, कर्मचारीको अतिरिक्त सुविधा कटौती
त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई दिइदै आएको अतिरिक्त सेवासुविधा कटौती गरेको छ। सरकारले चालु आर्थिक वर्षमा करिब १ अर्ब ५० करोड रुपियाँँ कटौती गरेपछि आर्थिक अवस्था धराशयी बनेको भन्दै त्रिविले कर्मचारीको अतिरिक्त सेवाबापतको उपलब्ध गराउने रकम कटौती गरेको हो । अधिकांश विभाग, डीन कार्यालय, संस्थान र क्याम्पसले अतिरिक्त सुविधा उपलब्ध गराउने नाममा करोडौं रुपियाँ खर्च […]
पूरा पढ्नुहोस्
पाेखरामा परिषद्काे शिक्षा कार्यशाला सम्पन्न
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पोखरामा एक दिवसीय शिक्षा कार्यशाला आयोजना गरेको छ । गण्डकी प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक एक दिवसीय शिक्षा कार्यशाला शनिवार सम्पन्न भएको हो । कार्यशाला पोखरा विश्वविद्यालयका उकुलपति डा. प्रेम नारायण अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालामा नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सह- सचिव डाक्टर हरि […]
पूरा पढ्नुहोस्
झण्डै दुई महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालयको ताला
नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ। स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५५ दिनपछि शुक्रबार खुलेको हो। विश्वविद्यालयका उपकुुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो। उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त बञ्जाडेले विद्यार्थीका […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा नआउँदै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने […]
पूरा पढ्नुहोस्
त्रिवि सेवा आयोगको अध्यक्षका लागि आह्वान
एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ । आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक प्रथम वर्षकाे परीक्षा फारम भर्ने सुचना
साउन २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम बर्षकाे परीक्षा फारम खुल्ला गरेकाे छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज एक सुचना जारी गर्दै परीक्षा फारम खुल्ला गरेकाे हाे । परीक्षार्थीहरुका लागि Exam form भर्ने सूचना यश प्रकार रहेकाे छ ।
पूरा पढ्नुहोस्







