विश्वविद्यालय शिक्षा

त्रिविका अवकाशप्राप्त कर्मचारीलाई २५ करोड पेन्सन

त्रिभुवन विश्वविद्यालयले अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई मासिक २५ करोड रूपैयाँ खर्च गर्दै आएको छ । अवकाशप्राप्त शिक्षक कर्मचारीहरूलाई पेन्सनको नाममा मासिक २५ करोड रुपैयाँ भुक्तानी गर्दै आएको हो । आगामी आर्थिक वर्षमा पेन्सनका लागि ३० करोड खर्च गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको छ । २०९० बाट भने धेरै कर्मचारीहरूले अवकाश पाउने र उनीहरूलाई पेन्सन दिन मासिक […]

पूरा पढ्नुहोस्

भातृसंगठनको अवरोध रोक्नुस्, क्यालेन्डरअनुसार परीक्षा र नतिजा गर्छौँ : त्रिवि उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले विश्ववविद्यालयमा राजनीतिक दलका भातृसंगठनको अवरोध हटाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले सांसदहरूलाई यस्तो आग्रह गरेका हुन् । “तपाईंहरूका दलका विद्यार्थी संगठन मुलुकको व्यवस्था परिवर्तन नहुँदासम्म हिजो आवश्यक थिए, अब छैनन्,” उनले भने, “यसबारे तपाईंहरूले पनि सोच्नुस् ।” विद्यार्थी […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयले सञ्चार-ढाँचाको विषयमा गोष्ठी गर्ने

काठमाडौं, वैशाख २५ गते। काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ। ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एसियन युनिभर्सिटी (दक्षिण एसियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनु […]

पूरा पढ्नुहोस्

त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिस

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सह परीक्षा नियन्त्रक, दुई जना शाखा प्रमुखलाई कारबाही गर्न सिफारिस गरेको हो । उपकुलपतिको कार्यालय उच्च स्रोतका अनुसार जिम्मेवार पदाधिकारीहरूले परीक्षामा चरम लापरबाही गरेका कारण अब विभागीय कारबाही गर्न प्रतिवेदनले सुझाएको छ […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस

सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिल उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । विश्वविद्यालयको उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा.डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको हो । समितिले १२ वैशाखमा उम्मेदवारहरुको विश्वविद्यालय सम्बन्धी सोचपत्र र चार वर्षे व्यावसायिक कार्ययोजनाको […]

पूरा पढ्नुहोस्

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले थपलिया र गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् । मध्यपश्चिम विश्वविद्यालयको […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम बिश्वविद्यालयबिच सम्झौता

वैशाख, १६ गते सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच निति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्झैता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा आयोजित एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशर सिंह रानाज्यूको समुपस्थितिमा नीति निर्माण तथा अध्ययन अनुसन्धानमा सहकार्य गर्ने सम्बन्धी सम्झौता […]

पूरा पढ्नुहोस्

प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक स्थापना

त्रिभुवन विश्वविद्यालयमा प्रा प्रदिपकुमार खड्का विद्याभुषण पदक प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर भएको  छ । ग्रामीण विकासमा उत्कृष्ट छात्रछात्रालाई उक्त विद्याभुषण पदक प्रदान गर्ने गरी सहमति भएको हो । त्रिविको ग्रामीण केन्द्रीय विभाग कीर्तिपुरवाट अवकाश प्राप्त प्राध्यापक प्रदिप कुमार खड्काको स्वर्गारोहण भएको ४५ औं दिनमा उनका सुपुत्र विमल कुमार खड्काले रु. दशलाख पच्चीस हजारको अक्षय […]

पूरा पढ्नुहोस्

कृषि विश्वविद्यालयकाे शैक्षिक वातावरण सुधारका लागि प्राज्ञिकले बुझायो सुझाव पत्र

  चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय एकाइ समितिले समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय पदाधिकारीलाई सुझाव पत्र बुझाएको छ । परिषद्ले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावास परिसरकाे सुधार लगाएतका मागहरू राख्दै विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा धर्नासँगै विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा हिमाल लुइँटेल र प्रशासन […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले BA 1st Year 2079 को नतिजा सार्वजनिक  गरेको छ । बिहीबार त्रिविले २०७९ मा लिएर परिक्षाकाे परीक्षाफल सार्वजनिक गरेको हाे ।  

पूरा पढ्नुहोस्