विश्वविद्यालय शिक्षा
त्रिविको सम्पत्ति खोजिने, आयोगको सदस्यमा प्राडा बराल (मन्त्री परिषद्को निर्णयसहित)
त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकले समितिको सदस्यमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा डा प्रेमसागर चापागाईंलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा […]
पूरा पढ्नुहोस्
त्रिवि स्नातकोत्तरको क्यालेन्डर : माघदेखि पढाइ, वैशाखमा परीक्षा
वैशाख १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को वार्षिक क्यालेन्डर प्रस्ताव गरेको छ । प्रस्तावित वार्षिक क्यालेन्डरअनुसार स्नातकोत्तर तह पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ । त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समायवधि तोकेको छ । माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा परिक्षाकाे फारम भर्ने अत्यन्तै जरुरी सुचना ( हेर्नुस् सुचना )
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय डीनकाे कार्यालयले स्नातकोत्तर MBS तथा MPA कार्यक्रमको प्रथम सेमेस्टरको परिक्षा फाराम भर्ने सम्बन्धि सूचना सार्वजनिक गरेको छ । त्रिविले स्नातकोत्तर प्रथम सत्र व्यवस्थापन संकाय र प्रशासन तर्फकाे परीक्षा फारम भर्ने सम्बन्धि सुचना सार्वजनिक गरेको हाे । परीक्षा फारम भर्ने अन्तिम मिति असार १५ गते सम्म रहेको छ भने ढिलामा असार १५ […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनकाे कार्यालयबाट मिति २०८० फागुन २२ देखि फागुन २७ सम्म सञ्चालन भएको bachelor of mountaineering studies ( BMS ) साताैँ सत्रकाे नतिजा सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्
व्यवस्थापन संकाय अन्तर्गत नेपालमा अध्यापन हुने विषयहरू कुनु कुन छन् ? ( हेर्नुस् )
काठमाडौँ । पछिल्लो १ दशक यता नेपालमा व्यवस्थापन संकाय ४७ प्रतिशत विद्यार्थीहरू अध्ययन गर्ने गरेका छन् । कक्षा १२ उत्तीर्ण गरेपछि बैंक, वित्तियसंस्था लगायत व्यवस्थापन क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीको रोजाइमा व्यवस्थापन संकाय अन्तर्गतका विषयमा रोजाइमा पर्ने गरेका छन्। नेपालमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालयले व्यस्थापन संकायका […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहित)
काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय अन्तरगत BIT छैटौ, सेमेस्टर – २०७६ को नतिजा प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनकाे कार्यालय परीक्षा शाखाद्वारा सेमेष्टर परिक्षाकाे प्रणालि अन्तरगत २०८० फागुन महिनामा सञ्चालन गरिएको चार वर्षे स्नातक तह साताैँ सेमेष्टारकाे नतिजा सार्वजनिक गरिएको हाे ।
पूरा पढ्नुहोस्
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न विभिन्न ६ वटा प्राध्यापक संगठनहरूले माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयले लिने परीक्षाको नतिजा ९० दिनभित्र सार्वजनिक गर्न माग गरेका हुन् । विश्वविद्यालयका प्राध्यापक सङ्घ सङ्गठनहरूले उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा विभिन्न १५ बुँदे मागहरू अघि सारेका छन् । […]
पूरा पढ्नुहोस्
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले सो विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालय नै सम्पत्तिको रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्। सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी समस्या […]
पूरा पढ्नुहोस्
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड
सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालयको सम्पत्ति रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन । सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुहाेस् नतिजा सहित )
काठमाडौँ । त्रिवि परिक्षा नियन्त्रण कार्यालय द्वारा 3 year LLB 1st year को नतिजा प्रकाशित गरिएको छ । त्रिविले वि.स. २०८० असाेज महिनामा सञ्चालन गरेेकाे कानुन संकाय ३ वर्षे ( स्नातक तह) एल.एल.वि प्रथम वर्षकाे आंशिक परिक्षाकाे परिक्षाफल प्रकाश गरेको हाे । नतिजा हेर्नुस्
पूरा पढ्नुहोस्







