विश्वविद्यालय शिक्षा
त्रि विद्वारा ४ वर्षे स्नातक तह (B.A.) दोस्रो वर्षको नतीजा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह (B.A.) दोस्रो वर्ष २०७९ को परीक्षाफल प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्धारा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातक तह (BA) दोस्रो वर्ष (२०७७ भर्ना समूह) को परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल http://tuexam.edu.np/मा थाहा पाउन […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयका उपकुलपति भेट्न क्यूआर स्क्यानमार्फत समय बुक गर्नुपर्ने
काठमाडौं । अब त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्न क्यूआर स्क्यान गरी अग्रिम रूपमा समय लिनुपर्ने भएको छ । विश्वविद्यालयले उपकुलपति प्रा. डा केशरजङ बराललाई प्रत्यक्ष भेटघाट गर्न चाहने प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावक लगायतका लागि यस्तो व्यवस्था मिलाएको हो । सोमबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयले भनेको छ, “त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आज सुचना जारी गर्दै चार वर्षे विएड स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । त्यसैगरी विविएस तेस्रो वर्षको नतिजा पनि सार्वजनिक भएको छ । त्रिविले २०८० असारमा सञ्चालन गरेको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा हेर्न http://www.tuexam.edu.np जान सक्नु […]
पूरा पढ्नुहोस्
नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठन
नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १) चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा नतिजा सार्वजनिक ( नतिजा सहीत हेर्नुहाेस् )
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले बुधबार गत चैत्र महिनामा सञ्चालन गरेको व्यवस्थापन संकाय स्नातकोत्तर तह दाेश्राे वर्षको नतिजा सार्वजनिक गरेको हाे । साथै त्रिविले MPA काे पनि नतिजा सार्वजनिक गरेको छ । नतिजा तलकाे लिंक खाेलेर हेर्नुस् MBS-2nd-Sem-R-Ledger-2024
पूरा पढ्नुहोस्
एसईईका अनुत्तीर्णलाई पढाउन त्रिविका विद्यार्थी परिचालन गरिने
काठमाडौं । एसईई ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसको लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ । आगिंक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसईईका अनुत्तीर्ण (नन ग्रेडेड)लाई पढाउनका लागि सहजीकरण […]
पूरा पढ्नुहोस्
चिकित्सक शिक्षाकाे कुन विषय पढन कति शुल्क ? ( हेर्नुहाेस् )
काठमाडौँ । चिकित्सक शिक्षा आयाेगले विभिन्न विषयहरू अध्ययन गर्नका लागि आज शुल्क निर्धारण गरेकाे छ । आयाेगले विभिन्न समयमा बसेकाे बैठक आधारमा चिकित्सक शिक्षा स्नातक र साे भन्दा माथिका शैक्षिक कार्यक्रमहरू एम.एस.सि मेडिकल , एम. एस.सि एमआइटी , एविविएस, विडिएस, वि. फार्म, नर्सिङ आदि विषयहरू अध्ययन गर्नका लागि लाग्ने शुल्क आज सार्वजनिक गरेको हाे । […]
पूरा पढ्नुहोस्
त्रिवि स्नातक तहको विभिन्न बिषयमा नयाँ भर्नाको लागि असार १६ गतेबाट आवेदन खुल्ने
असार, ९ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तहका विभिन्न विषयहरुमा २०८१ सालको नयाँ विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा सम्वन्धी सूचना जारी गरेको छ। विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने […]
पूरा पढ्नुहोस्
पुल्चोक, नेपाल ल र टीयू सेन्ट्रल क्याम्पसका विद्यार्थीले इन्टर्नशिप गर्दा न्यूनतम पारिश्रमिक पाउने
काठमाडौँ : पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्ट्रल क्याम्पसका विद्यार्थीले इन्टर्नशिप गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका छन्। बिहीवार क्याम्पसमा एक कार्यक्रमबीच ६ वटा विभिन्न कन्स्ट्रक्शन र एयरलाइन्स कम्पनीहरुसँग विद्यार्थीहरुका लागि इन्टर्नशिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता भएको हो। नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पहलमा तीनवटा कलेजमा पाइलट प्रोजेक्टमा रुपमा अघि बढाइएको […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री श्रेष्ठले भनिन्– शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्छु
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गरेरै छोड्ने बताएकी छन् । मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको बताएकी हुन् । मन्त्री श्रेष्ठले शिक्षकले कुनैपनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेण्डा […]
पूरा पढ्नुहोस्







