विद्यालय

कक्षा १२ को नतिजा सार्वजनिक हुने बारे अध्यक्ष शर्माले के भने ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल  बार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले अहिले उत्तरपुस्तिका परीक्षणको कार्य सकेर  पुन परीक्षण तथा रुजु र डाटा इन्ट्रीको काम सुरु गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार प्राविधिक कठिनाइ नआएका कार्यतालिका अनुसार साउनको तेस्रो साता नै नतिजा सार्वजनिक हुने छ […]

पूरा पढ्नुहोस्

लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने ( यस्तो छ तालिक)

शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन साउन अन्तिम साता गर्ने भएको छ । आयोगले हालै प्रकाशन गरेको कार्यतालिका अनुसार साउनको अन्तिम साता माविको लाइसेन्स विज्ञापन गर्ने भएको हो । कार्यतालिका अनुसार नै भदौमा गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले गत असार २२ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा बारे आयो यस्तो खबर

काठमाडौं । कक्षा १२ काे नतिजा यही साउन तेस्रो हप्ता प्रकाशन गरिने भएको छ । राष्ट्रिय परिक्षा बाेर्डले उत्तरपुस्तिका परिक्षणकाे सम्पूर्ण कार्य अन्तिम चरणमा पुगिसकेको र माक्स चडाउने कार्य धमाधम अगाडि बढि रहेकोले यही साउन तेस्रो हप्ता सम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेकाे बताएको छ । गत वैशाख १४ देखि २६ गते सम्म सञ्चालन भएको […]

पूरा पढ्नुहोस्

बाराको गौरीशंकर माविमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण

  बाराको निजगढ नगरपालिका- ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत शिक्षकलाई ल्यापटप वितरण गरेको छ । आधुनिक शिक्षामा जोड दिँदै शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको हो । नमुना विद्यालय विकास कार्यक्रममा रहेको ‘शिक्षकसँग ल्यापटप’ कार्यक्रमबाट शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयले जनाएको छ । ६५ जना शिक्षक कार्यरत […]

पूरा पढ्नुहोस्

सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् ।  कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरू आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो ।  कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने, […]

पूरा पढ्नुहोस्

एसईईको रिटोटलिङको नतिजा सार्वजनिक (पहिलो चरणको नतिजा सहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ । बोर्डले लब्धाङ्क पत्र सहित सार्वजनिक गरेको पहिलो चरणको नतिजामा दुर्गमका विद्यार्थीको नतिजामा फरक पर्न गएको छ । बोर्डले पहिलो चरणमा ९८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार १.६ जीपीए […]

पूरा पढ्नुहोस्

१५ हजार बढी विद्यालयमा सय जना विद्यार्थी छैनन्, केही विद्यालयको कक्षा घटुवा

म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ।  सात जनाभन्दा कम विद्यार्थी संख्या भएका विद्यालयको कक्षा घटुवा गरेको हो । त्यसैगरी पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । गाउँपालिका भित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ […]

पूरा पढ्नुहोस्

संस्कार सहितको नैतिक शिक्षा अपरिहार्य

 असार २५, काठमाडौँ । कृष्ण प्रसाद हुमागाईं , सुसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणको मुख्य आधार भनेको संस्कारयुक्त शिक्षा हो । आचरण र कर्तव्य सिकाउने शिक्षा, कुल र धर्मको ज्ञान दिने शिक्षा, त्याग र समर्पण सिकाउने मूलाधार शिक्षा हो । संस्कार र संस्कृति सिकाउने शिक्षा, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुता सहितको सभ्यता सिकाउने […]

पूरा पढ्नुहोस्

महानगरले थाल्यो एसइई तयारी कक्षा

काठमाडौँ, असार २५ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ । महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि नै परीक्षा तयारी कक्षा सुरु गरिसकेको छ । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसासमेत दिने तयारी गरेको […]

पूरा पढ्नुहोस्

खेताला शिक्षक राख्ने  पौडेलको दादागिरी  : राष्ट्रपतिको नातेदार भएको दावी  

काठमाडौँ । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक राजेन्द्रराज पौडेलले खेताला शिक्षक अशोक यादबलाई राखी वर्षौ देखि अबैध तवरले तलब खादै आएका छन । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीका बिस्वास पात्र पौडेलले खेताला शिक्षक राखेको बिषय सार्वजनिक भएपछि बिभिन्न शक्ति केन्द्र धाउन सुरु गरेका छन । उनले वर्तामान राष्ट्रपति […]

पूरा पढ्नुहोस्