विज्ञान/प्रविधि

नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुल्यो। (बिज्ञापन सहित)

कार्तिक, २४ काठमाडौ । नेपाल विद्युत प्राधिकरणको विभिन्न पदहरूमा विज्ञापन खुला गरेको छ। प्राधिकरणले लोक सेवा आयोग द्वारा लिइने खुला प्रतियितात्मक लिखित परिक्षाद्वारा स्थाइ पदपुर्ती गर्न विभिन्न पदहरुमा बिज्ञापन खुला गरेको हो। प्राधिकरणले दशौं तह अन्तर्गत प्रशासन तर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, […]

पूरा पढ्नुहोस्

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’

काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले […]

पूरा पढ्नुहोस्

विद्यार्थी नै नभएपछि हुम्लाको एकमात्र इन्जिनियरिङ स्कुल बन्द हुने अवस्थामा

सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो। उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा […]

पूरा पढ्नुहोस्

पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखले भने : हाम्रो जिम्मेवारी स्ववियुलाई सुम्पियौं

असोज १३, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् । यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए । त्यसको जवाफमा विभागीय […]

पूरा पढ्नुहोस्

भारतीय चन्द्रयानले चन्द्रमामा फेला पार्‍यो अक्सिजन

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले हालै अवतरण भएको चन्द्रयान-३ ले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी गरेको छ । मंगलबार एक्समा एक पोस्ट राख्दै इसरोले चन्द्रयान-३ को प्रज्ञान रोभरले चन्द्रमाको सतहमा अक्सिजन लगायत अन्य तत्त्व फेला पारेको दाबी गरेको हो । चन्द्रयान-३ को प्रज्ञान रोभरमा भएको लेजर इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईईबीएस) ले चन्द्रमाको दक्षिणी धुव्रमा गरेको पहिलो […]

पूरा पढ्नुहोस्

इन्जिनियरिङको शुल्क ८ लाख पुर्‍याउने निर्णयको विरोधपछि २५ भदौमा हुने प्रवेश परीक्षा स्थगित

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तहमा बढाएको शुल्क फिर्ता माग राख्दै विद्यार्थी युनियनहरू विरोधमा उत्रिएपछि शैक्षिक सत्र २०८०/८१ को प्रवेश परीक्षा प्रभावित भएको छ । संस्थानले  जारी विरोध प्रदर्शनका कारण २५ भदौका लागि तय भएको प्रवेश परीक्षा स्थगित गरेको हो । संस्थानले प्रवेश परीक्षा सम्बन्धी भदौ १९ पछिका सम्पूर्ण गतिविधि अर्को सूचना प्रकाशित नभएसम्मका […]

पूरा पढ्नुहोस्

विद्यार्थीकाे सिकाईकाे लागि कम्प्युटर ल्याब सञ्चालन

साउन १३, काठमाडौं । गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको सहयोगी माविमा विद्यार्थीहरूको शिक्षाको लागि कम्प्युटर ल्यावको उद्घाटन गरिएको छ। नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूलाई प्राविधिक शिक्षा संगै आधुनिक शिक्षा प्रणाली (डिजिटलाइजेसन) बनाउने नगर प्रमुखकाे याेजना अनुसार कम्प्युटर ल्याव सञ्चालनमा ल्याएको हाे ।   गाेनपा नगर प्रमुख दीपक रिसाल र प्रदेश संसद माननीय विमल ठकुरीले उद्घाटन गर्नु भएको […]

पूरा पढ्नुहोस्

प्रि-डिप्लोमा तहको परीक्षा आवेदन खुल्यो। (सूचना सहित)

साउन ९ ,काठमाडौ । -प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) ले प्रि-डिप्लोमा तहको नियमित तर्फका विभिन्न कार्यक्रमहरुको वार्षिक परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । सिटिइभिटि परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण शिक्षालयहरुले नियमित परीक्षार्थीहरुका लागि भदौं महिनामा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि फाराम भर्न सूचना जारि गरेको हो । आवेदन फारम […]

पूरा पढ्नुहोस्

केयुमा पहिलोपटक व्याचलर अफ आर्किटेक्चरका विद्यार्थी दीक्षित

काठमाडौ विश्वविद्यालय (केयु)को २८औँ दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार सम्पन्न समारोहमा पहिलोपटक ब्याचलर अफ आर्किटेक्चरका विद्यार्थीहरू दीक्षित भएका छन्। स्कुल अफ इन्जिनियरिङअन्र्तगत ब्यचलर अफ आर्किटेक्चरका २९ बिद्यार्थीलाई पहिलोपटक उपाधि प्रदान गरिएको हो। यस विषयमा केयुले इतिहासमै पहिलोपटक उपाधि दिएको उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले बताए। समारोहमा पिएचडीका नौसहित एक हजार […]

पूरा पढ्नुहोस्

अब यस्तो हुनेछ सरकारी वेबसाइटको डिजाइन

काठमाडौं । सरकारी कार्यालयको वेबसाइटको डिजाइन एउटै बनाउने काम अघि बढेको छ । सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख भए अनुसार सबै सरकारी कार्यालयहरूको वेबसाइटमा एकरूपता ल्याउने काम अगाडि बढेको हो । टेकपानासँग कुरा गर्दै सूचना प्रविधि विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठले सरकारी कार्यालयका वेबसाइटको साझा टेम्प्लेट १५ ओटा सरकारी […]

पूरा पढ्नुहोस्