विज्ञान/प्रविधि
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना […]
पूरा पढ्नुहोस्
आवश्यकता पहिचान गर्न नसक्ने जनशक्तिका कारण देशको विकास हुन सकेन
राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले देशको विकास हुन नसकेको बताए । पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु […]
पूरा पढ्नुहोस्
आजदेखि भृकुटीमण्डपमा पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू,‘कान्छी’ रोबट सार्वजनिक हुने
आजदेखि काठमाडौँको भृकुटीमण्डपमा २९ औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४ सुरु हुँदै छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना गरिएको हो । क्यान इन्फोटेक २०२४ लाई […]
पूरा पढ्नुहोस्
माघ २५ देखि भृकुटी मण्डपमा क्यान इन्फोटेक हुँदै, तयारी अन्तिम चरणमा
काठमाडौँ : माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदैछ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा एसपावर क्यान इन्फोटेक २०२४ आयोजना गरिएको हो । माघ २५ देखि २९ (२०२४ फेब्रुअरी ८ […]
पूरा पढ्नुहोस्
चैत ३ गते नर्सिङ परिषद्को लाइसेन्स परीक्षा हुने, परीक्षाका लागि आवेदन माग
काठमाडौँ, १८ माघ । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा चैत ३ गते सञ्चालन गर्ने भएको छ । पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण गरेका परीक्षार्थीहरूले आवेदन दिन सक्ने जनाएको छ । परीक्षामा सहभागी हुनका लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्र फागुन २१ गतेसम्म नतिजा प्रकाशित भई जारी भएको हुनुपर्ने जनाएको छ । […]
पूरा पढ्नुहोस्
पहिला भारतमा मजदुर पठाउने जुम्ला भारतीयलाई नै डाक्टरी पढाउँछ
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो। सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो। शव पोष्टमार्टमका लागि दोहोरो भाडा तिरिदिएर […]
पूरा पढ्नुहोस्डाक्टरी पढ्न भारतीय विद्यार्थी जुम्लामा
१३ वर्षअघि ‘सुइना कर्नालीका’ नाटक लेखेका सुमन मल्ल जीवितै हुन्थे भने आज कथाले अर्कै मोड लिन सक्थ्यो। नातिनीको उपचारका लागि सुदूर बस्तीबाट सहर निस्कँदा बीचमा वास पर्छ। दुवै भोकै सुत्छन्। हजुरबुवाले मीठो सपना देख्छन्, समृद्ध कर्णालीको। त्यही कथा नाटकमा बुनिएको थियो। कथामा त्यहाँका मुख्यमन्त्री संघीय सरकारका प्रधानमन्त्रीलाई ठूलो रकम सहायता दिन्छन्। तर, जब बिहान हुन्छ, […]
पूरा पढ्नुहोस्
कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने
जुम्ला,२३ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी सङ्काय डाक्टरी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो । यसका […]
पूरा पढ्नुहोस्
चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके जनशक्ति अभाव हुने
काठमाडौँ , १० मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभित्रै चिकित्सा शिक्षा अध्ययन अध्यापनका लागि तत्काल सहजीकरण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि सहजीकरण गर्न नसके आगामी समयमा देशमा स्वास्थ्य जनशक्ति अभाव हुन सक्ने बताउनुभयो । मन्त्री बस्नेतले चिकित्सा अध्ययनका लागि एक सयदेखि तीन […]
पूरा पढ्नुहोस्
आईटी विद्यार्थीले थाहा पाउनैपर्ने ७ अनलाइन टुल
काठमाडौं । विश्वविद्यालयको प्रवेश परीक्षा दिएका वा दिन बाँकी विद्यार्थीहरूले दशैं-तिहारकाे समयमा आफूलाई आवश्यक पर्ने स्रोत जुटाउन सक्छन् । चाहे त्यो पुस्तक होस् वा अनलाइन सामग्री, अध्ययनमा कहीँ न कहीँ सहयोग अवश्य पुग्छ । आज हामी सूचना प्रविधि (आईटी) सम्बन्धी ज्ञान लिने, सिक्ने र त्यसलाई व्यवहारिक रूपमा उतार्न सहयोग गर्ने केही अनलाइन टुलहरूबारे जानकारी दिँदै […]
पूरा पढ्नुहोस्







