- १३ श्रावण २०८०, शनिबार १८:२८
साउन १३, काठमाडौं । गोकर्णेश्वर नगरपालिका गोकर्णमा रहेको सहयोगी माविमा विद्यार्थीहरूको शिक्षाको लागि कम्प्युटर ल्यावको उद्घाटन गरिएको छ।
नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरूलाई प्राविधिक शिक्षा संगै आधुनिक शिक्षा प्रणाली (डिजिटलाइजेसन) बनाउने नगर प्रमुखकाे याेजना अनुसार कम्प्युटर ल्याव सञ्चालनमा ल्याएको हाे । गाेनपा नगर प्रमुख दीपक रिसाल र प्रदेश संसद माननीय विमल ठकुरीले उद्घाटन गर्नु भएको थियोे । 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्