विचार
हिन्दु समुदायमाथि निरन्तर आक्रमणको घटना
असोज १५, काठमाडौँ । सत्य राम, केही समययता देशका विभिन्न भागमा हिन्दुविरोधी गतिविधिहरू नियोजित रूपमा चर्काइएको छ । धरानमा गाई, गोरु काटेर खाने, हिन्दुका चाडपर्व र शोभायात्रालाई लक्षित गरी ढुंगा हान्ने, हिन्दु पुजारीमाथि बर्बर आक्रमण गर्ने, विश्वकर्माको मूर्ति विसर्जन यात्रापछि घर फर्कदै गरेका हिन्दु युवामाथि नियोजित रूपमा भएको चक्कु प्रहार जस्ता घटनाले विधर्मीहरूको अतिवाद बढिरहेको […]
पूरा पढ्नुहोस्
उत्पादनमूलक शिक्षाको लागि शिक्षा विधेयककमा नीतिगत संशोधन अनिवार्य
असाेज १३, काठमाडौं । नेपालको सामुदायिक विद्यालयका अधिकांश शिक्षक कुनै न कुनै राजनीनिक दलका सदस्य छन् । राजनीतिक दलका कार्यक्रम तथा गतिविधिमा प्रत्यक्ष र सक्रिय रुपमा शिक्षक संलग्न हुनुको पछाडि समाजको तल्लो तहमा जनताको दैनिकीसँग प्रत्यक्ष संलग्न र सरोकार राख्नु नेपाली समाजको वास्तविकता हो । यसरी राजनीतिक दलले शिक्षकलाई अधिवेशन, सम्मेलनमा प्रतिनिधि बनाइ पेशागत सुरक्षा […]
पूरा पढ्नुहोस्
ऐतिहासिक नेपाली भाषा मास्न याेजनाबद्ध सड्यन्त्र
आश्विन १२, काठमाडौं । विप्लव कटवाल , पछिल्लो समयमा ॐ लाई शब्दकोषबाट हटाउने तयारी चलिरहेको र अदालतले पनि एमिकस क्युरिको माग गरेको छ कारण ॐ लाई शब्द नमानी कुनै चिह्न र प्रतिकको रूपमा लिइएको छ तर ॐ अ, उ र म तीनवटा अक्षरको संयोजकत्व बाट बनेको एउटा शब्द हो जसमा अ बाट आदि अर्थात ब्रमा […]
पूरा पढ्नुहोस्
गाईमारा र माईमारा
श्याम खनाल: हामी सबै नेपालीको सम्बन्ध गोर्खासँग छ । कुनै जिल्ला विशेषको नामको गोर्खा (गोरखा) शब्द‚ त्यस्तो संकुचित शब्द होइन । यसको त विशाल अर्थ छ । हिमालको काखमा जन्मी विश्वका कुना कुनामा छरिएर रहेका गाईलाई माता मान्ने सबै प्राणी गोर्खा हुन् । जन्मदिने मातालाई मान्ने‚ जन्मभूमिलाई मान्ने एवं दुध दिने धाईमाता गाईमातालाई मान्ने र उनीहरूको […]
पूरा पढ्नुहोस्
नेपाललाई जातीय द्वन्द्वमा पुर्याउने प्रयास, पूर्वमा देखिदै छ संकेत
भदौ ४, चितवन । श्याम खनाल सनातन वैदिक राष्ट्र नेपालमा विभिन्न जातजातीका मानिसहरू परापूर्वकालदेखि आनन्दसँग जीवनयापन गरिरहेका थिए । धर्मले यिनीहरूलाई जोडेको थियो । सबै आ–आफ्ना कर्मप्रति बफादार थिए । ब्राह्मण भन्नेहरूले लोभ नगरिकनै धर्मले बताए अनुसार बैदिक यज्ञ अनुष्ठानादी कर्म गर्दथे । अरू वर्णका मानिसप्रति पनि उत्तिकै सम्मानसाथ भेदभावरहित र मोजमजाकरहित तपोमय जीवन उनीहरूको वित्दथ्यो । त्यस्तै क्षत्रीयहरू पनि […]
पूरा पढ्नुहोस्
नेपालमा वैदिक सनातनी हिन्दूहरूकाे एकता किन ?
साउन २३, काठमाडौं । दीपेश केसीः १८औं शताब्दीमा सँसारमा हिन्दु राज्य नै नरहेनसम्मको अवस्था पैदा भएको थियो । सुरुमा इस्लाम र पछि इशाईहरुले भारतवर्ष भनिने वर्तमान भारत र आसपासका देशहरुमा प्रभुत्व जमाए । हिन्दु शासकहरु एकपछि अर्को गरी ढल्दै गरे । शासनसत्ता ढलेपनि हिन्दु धर्मालम्बीहरुको धर्मान्तरण उनीहरुले कल्पना गरेको भन्दा सुस्त भयो । आफ्नो धर्म […]
पूरा पढ्नुहोस्
तीजको महत्व र बिकृति : सिर्जना थापा
तीजसँग सम्बन्धित केही कुराहरु मेरो मनमा धेरै दिन देखि खेल्दै आएका छन् । त्यही बिषय मैले अहिले यहाँ मेरो व्यक्तिगत बिचारको रुपमा प्रस्तुत गर्दैछु । हिजो आज सहरी क्षेत्रको तीज भड्किलो बन्दै गएको छ । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिँदै दर पाँचतारे होटलका खाना र बोत्तलमा सरेको छ । फलस्वरूप तीज धेरै उत्ताउलो […]
पूरा पढ्नुहोस्
शिक्षाशास्त्रमा विशिष्ट अङक वा ग्रेडका विद्यार्थी : शैक्षिक गुणस्तर सुधारको लागि आवश्यकता
साउन १६, काठमाडौं । सत्यराम कासिछवा शिक्षक सेवा आयोगको २०७८ पुष १९ को एघारौं संशोधनले शिक्षकको लागि शिक्षा शास्त्र तथा शिक्षा सम्बन्धी तालिमलाई विशेष महत्व दिइएको थियो । यसमा १० महिने तालिम पूर्णत बन्द रहेको अवस्थामा शिक्षाशास्त्र अध्ययन गरेका मात्र शिक्षक सेवामा सम्मिलित हुन पाउने नियम नै थियो भनेर मान्न सकिन्छ । शिक्षाशास्त्र उत्तीर्ण गर्नेहरुलाई […]
पूरा पढ्नुहोस्
आज गुरु पूर्णिमा : के छ यसकाे महत्त्व ?
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः ” आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको […]
पूरा पढ्नुहोस्
जसले हाम्रो सोंच बदल्छ
आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु […]
पूरा पढ्नुहोस्







