धर्म संस्कृत/पर्यटन
जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करणकाे आयाेजना
जनकपुर । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो । उक्त महोत्सव […]
पूरा पढ्नुहोस्
भैरहवामा संस्कृति रक्षा दाैड, उमेश बरई भए प्रथम
हिन्दू स्वयंसेवक संघ नेपाल भैरहवा, रुपन्देहीको आयोजनामा शनिबार (आज) बिहान भैरहवामा ‘संस्कृति रक्षा दौड’ भएको छ । नव वर्ष वि.सं. २०८१ सालको अवसरमा दौडको आयोजना गरिएको संघका नगर कार्यवाह (सचिव) राजन शुक्लाले बताएका छन् । हिन्दू स्वयंसेवक संघ, नेपालले प्रत्येक वर्ष संस्कृति रक्षा दौडको आयोजना गर्दै आएको कार्यक्रम संयोजक अरुण कुमार अग्रवालले बताए । ‘हामी […]
पूरा पढ्नुहोस्
आज २०८० साल चैत ३० गते शुक्रबारको राशिफल
काठमाडौं । आज २०८० साल चैत ३० गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल १२ तारिख। चैत शुक्ल पक्षको चतुर्थी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। आजको […]
पूरा पढ्नुहोस्
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह
विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ। यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो। नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग […]
पूरा पढ्नुहोस्
पोखराको लेकसाइडमा सुरु भयो नव वर्ष महोत्सव
पोखरा । पोखरामा नव वर्ष महोत्सव सुरु भएको छ । होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ । बिहीबार विशेष कार्यक्रमका बिच पोखराका मेयर धनराज आचार्यले महोत्सवको उद्घाटन गरे । आचार्यले सिमसार पुरेर फाइदा लिने विरुद्ध महानगरपालिका कठोर बन्ने बताए । अहिले ताल आसपासका सिमसार क्षेत्र दिनदिनै पुरिन थालेको छ । उनले […]
पूरा पढ्नुहोस्
ऋतुचक्र, सूर्य, चन्द्र र नक्षत्रहरूमा आधारित वर्ष प्रतिपदा हाम्रो गाैरव
काठमाडौँ । सनातन संस्कृतिका उपासक सम्पूर्णलाई वर्षप्रतिपदाको हार्दिक मङ्गलमय शुभकामना । वर्षप्रतिपदा (चैत्र शुक्ल–प्रतिपदा) हामी चैत्र महिना शुक्लपक्षको प्रतिपदा तिथिलाई संवत्सरको पहिलो दिनका रूपमा मनाउने गर्दर्छौँ । हाम्रा पात्रोमा पनि यस दिनलाई वत्सर–आरम्भ अथवा संवत्सर आरम्भ भनी उल्लखे गरिएको पाइन्छ । ‘संवत्’को सामान्य अर्थ हो वर्ष । यसलाई संवत्सर पनि भन्ने गरिन्छ । पृथ्वीले सूर्यलाई […]
पूरा पढ्नुहोस्
भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु हुँदै, सबै तयारी पूरा
भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि अत्यावश्यक भैरव […]
पूरा पढ्नुहोस्
आज सोमवती अमावस्या पर्व मनाइँदै
आज परेको औँसीका दिन मिथिला क्षेत्रमा सोमवती अमावस्या पर्व मनाइँदैछ। महोत्तरीसहितका मिथिलाक्षेत्रमा आज बिहान प्रथम प्रहरदेखि नै धार्मिक महत्वका नदी, तलाउ तथा सरोवरमा पवित्र स्नान गर्नेहरूको घुइँचो लागेको छ। महोत्तरीको सदरमुकाम जलेश्वरस्थित पुरन्दर, वरुण र भार्गव (भृगु) सर (सरोवर, पोखरी) मा सोमवती अमावस्या स्नान गर्ने श्रद्धालुहरूको चहलपहल छ। यसैगरी, मटिहानी–७ स्थित लक्ष्मीसागर र जिल्लाका तीर्थस्थलहरु ध्रुवकुण्ड, […]
पूरा पढ्नुहोस्
बोडेका सुजन दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै
चैत्र २०, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँने भएका छन् । नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण […]
पूरा पढ्नुहोस्
त्रिदिवसीय अन्तर्राष्ट्रिय नेपाल भारत संस्कृत सम्मेलन काठमाडौँमा सुरु
नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको सम्मेलनलाई ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका संस्कृतविद्हरूको सहभागिता छ । सम्मेलनलाई नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा आयोजना गरेकाे हाे । सम्मेलनमा नेपाल र भारतका विभिन्न […]
पूरा पढ्नुहोस्







