Author: V Group

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ?

यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ। आफूलाई लक्षण देखिँदा आफ्नो […]

पूरा पढ्नुहोस्

५ वर्षपछि फिल्ममा फर्किए दिक्पाल

पुराना निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘रंग बैजनी’ बाट नायकको रुपमा डेब्यू गरेका दिक्पाल कार्कीले सन् २०१६ मा दोस्रो फिल्मको रुपमा ‘च्याम्पियन’ मा काम गरे । तर, दुवै फिल्मले असफलता भोगेपछि मोडलिङ र म्यूजिक भिडियोमा व्यस्त रहेका उनी ६ वर्षपछि फिल्ममा फर्किएका छन् । आइतवारबाट छायांकन सुरु भएको फिल्म ‘अञ्जली’ मा उनको प्रवेश भएको हो […]

पूरा पढ्नुहोस्

यी हुन् पदक पाउने र अस्वीकार गर्ने पत्रकार

काठमाडाैँ, ३ असाेज । संविधान दिवसका अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने घोषणा गरिएको छ । उनीहरू राष्ट्रपति विद्या भण्डारीद्वारा विभूषित हुनेछन् । विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापालाई दिइने भएको छ । पत्रकार थापाले सो विभूषण अस्वीकार गर्ने घोषणा […]

पूरा पढ्नुहोस्

बर्जुताल : जहाँ भएको थियो युधिष्ठिर-यक्ष संवाद

 मनिता चाम्लिङ/धरान सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा रहेको बर्जुतालको संरक्षणमा स्थानीयवासी जुटेसँगै तालको स्वरूप फेरिँदै गएको छ भने यो ताल प्रदेश नं. १ कै पर्यटकीय गन्तव्यस्थल बन्ने क्रममा दिनानुदिन उन्मुख हुँदै छ । सरकारी उदासीनताले विकास–निर्माणमा प्राथमिकता नपाउँदा पूर्वकै पर्यटकीय गन्तव्य स्थल बन्ने सम्भावना रहँदारहँदै पनि बर्जुताल ओझेलमा परेको थियो । तर, अहिले तालको संरक्षणमा स्थानीयवासी […]

पूरा पढ्नुहोस्

कुमारित्व भङ्ग नगरे जहाँ हुँदैन विवाह

संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ । उक्त स्थानमा गुआम भनिने जनजातिको बसोवास छ, जहाँ […]

पूरा पढ्नुहोस्

विचित्रकी महिला, जो हरेक शुक्रबार बेहुली बन्छिन्

यो संसार विविधता र विचित्रताको पर्याय नै हो । यहाँ मान्छेका इच्छा र चाहना पनि अनेक खालका हुन्छन् । पाकिस्तानमा एकजना यस्ती महिला छिन् जसलाई हरेक हप्ताको एक दिन बेहुली बन्ने शौख छ । ती महिला हरेक हप्ताको शुक्रबार बेहुली जस्तै पहिरनमा सजिन्छिन्, सिंगारपटार गर्छिन् । त्यस्तो अनौठो शौखका कारण उनी पाकिस्तानमा अहिले चर्चाको विषय […]

पूरा पढ्नुहोस्

सहसचिव लिखित परीक्षाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।                                                                आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, […]

पूरा पढ्नुहोस्

बलिउडका यी सेलिब्रेटीले छुँदै छुदैनन मादक पदार्थ

एेजेन्सि अाज भाेलि  सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ । त्यसैले गर्दा कलाकारहरु व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । सबैको चासोको विषय रहने बलिउडका स्टारहरुको व्यक्तिगत जीवनका विषयले पनि सामाजिक सञ्जालमा चर्चा पाइरहेका हुन्छन् । यसै विषय अन्तर्गत मादक पदार्थ सेवन नगर्ने केही बलिउड स्टारको बारेमा चर्चा गर्दैछौँ । अमिताभ […]

पूरा पढ्नुहोस्

B.Ed तेस्रो बर्षकाे नतिजा प्रकाशन , नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

काठमाडौ , त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले स्नातक तह वि.एड तेस्रो बर्षकाे परिक्षाफल प्रकाशन भएको छ। परिक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ फागुन महिनामा लिएकाे शिक्षाशास्त्र संकायकाे परिक्षाफल अाज दिउँसो परिक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेकाे हाे ।  

पूरा पढ्नुहोस्

मृतक तीनै जनाको पहिचान खुल्यो

नवलपुर- पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीया रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् । मंगलबार बिहान भएको दुर्घटनामा […]

पूरा पढ्नुहोस्