- २ आश्विन २०७८, शनिबार २१:५०
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २१ गतेदेखि २५ गतेसम्म लिएको प्रशासन, परराष्ट्र, न्याय, सरकारी वकिल, कानुनतर्फका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्