Author: V Group
यी हुन् अाज मन्त्रिपरिषद्ले गरेकाे पँाच निर्णय
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ । बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरको छ । यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान […]
पूरा पढ्नुहोस्
BBS तेस्रो बर्षकाे नजिता सार्वजनिक , यसरी हेर्नुहाेस रिजल्ट
BBS तेस्रो वर्षको नतिजा सावजनिक भएको छ । परिक्षा नियन्त्रण कार्यालय बल्खुले अाज दिउँसो सार्वजनिक गरेकाे हाे । नतिजा TU Result App Download गरेर पनि हेर्न सकिन्छ ! Download link: https://bit.ly/turesultapp
पूरा पढ्नुहोस्
औषधीको गुणले भरिपुर्ण हुन्छ काजु !
काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक पनि हुन्छ । म्याग्नेसियम, कपर, आयरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइने हुदा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।त्यसैले, हरेक दिन काजुको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काजु खानाले […]
पूरा पढ्नुहोस्
एकै घरका ६ जनाको हत्याकाे घटनामा नयाँ माेड अरू पनि रहेकाे खुलासा
संखुवासभा, ४ असोज मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बहादुर कार्की र […]
पूरा पढ्नुहोस्
मेयरलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता
४ असोज, बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै का र्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।उनी […]
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयले भखरै नतिजा सार्वजनिक गर्यो ,यसरी हेर्नुहोस्
काठमाडौ , त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको हो । नतिजा सार्वजनिक गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल चैत्र र […]
पूरा पढ्नुहोस्
साताको साप्ताहिक राशिफल हेर्नुहोस,यी राशीहरूलाई हुन्छ फलिफापै फलिफाप
सोज ०३ गते आईतबारदेखि असोज ०९ गते शनिबारसम्मको मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आईतबार तथा सोमबार समय मध्ययम रहेकोले कमर्शियल निर्णयहरु धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । मंगलबारदेखि बिहिबार बिहान सम्मको समय उत्तम रहेकोले निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको […]
पूरा पढ्नुहोस्
मेलम्चिबाट आयो खुशिको खबर, आखिर के हुँदै छ त मेलम्चिमा ?
देवराज सुवेदी, काठमाडौँ, ४ असोज (रासस) : असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ । मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ […]
पूरा पढ्नुहोस्
यौनक्रिया नहुँदा महिनावारी सुक्छ ?
काठमाडौँ — हालै गरिएको एउटा अध्ययन अनुसार, स्वस्थ यौनक्रियामा बढी संलग्न रहने महिलामा महिनावारी सुक्ने (मेनोपेज) सम्भावना कम हुन्छ । सातामा एक पटक यौनक्रियामा संलगन रहने महिलामा महिनावारी सुक्ने सम्भावना महिनामा एक पटक यौनक्रिया गर्ने महिलाको दाँजोमा २८ प्रतिशत कम हुन्छ । तीन हजार महिलामा गरिएको यो अध्ययन जर्नल रोयल सोसाइटी ओपेन साइन्समा प्रकाशित छ । अध्ययनअनुसार यौनको […]
पूरा पढ्नुहोस्







