Author: V Group

Bsc.IT कोर्षमा के-के छ ?

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी तयार पारिएको यो कोर्षमा कुल १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम रहेको छ । जब कि विश्वव्यापी रुपमा यो कोर्षको क्रेडिट आवर जम्मा १२० रहेको छ । पौडेलका अनुसार कुल १२६ आवरमध्ये ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट […]

पूरा पढ्नुहोस्

के तपाईलाई थाहा छ Bsc.IT पढनका लागि कस्तो योग्यता चाँहीन्छ ?

यो विषय ग्रेडिङ र क्षमताको हिसाबले सबैका लागि हो । यसमा अब्बल विद्यार्थीदेखि सामान्य विद्यार्थीसम्मले पढ्न सक्ने गरि कोर्ष डिजाइन गरिएको छ । तर, पनि कोर्षले न्यूनतम आवश्यक्ता भने माग्छ । जुन निम्न प्रकार छन् : १. साइन्स संकायमा प्लस टु पूरा गरेको वा त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका अन्य विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्लस टु […]

पूरा पढ्नुहोस्

के तपाई Bsc.IT पढन चाँहानु हुन्छ ? चाँहानु हुन्छ भने अनलाइनबाट आवेदन दिन सक्नु हुने छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयका लागि भर्ना प्रक्रिया सुरु भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानले सोमबार एक सूचना जारी गर्दै सीएसआईटी पढ्न इच्छुक विद्यार्थीका लागि प्रवेश परीक्षा र नयाँ भर्नासम्बन्धी कार्यक्रम प्रकाशित गरेको छ । पुस ११ देखि माघ […]

पूरा पढ्नुहोस्

सबैले पढ्न पाउने आईटी कोर्ष ‘बीएड ईन आईसीटी’

काठमाडौं । विश्वविद्यालय र कलेजले स्नातक तहका लागि धमाधम भर्ना प्रक्रिया सुरु गरेका छन् । विद्यार्थीहरु पनि आफ्नो रुचिका विषय छानेर भविष्य कोर्ने ध्याउन्नमा छन् । यस्तो अवस्थामा प्राविधिक विषय लिएर अगाडि बढ्न चाहने विद्यार्थीको संख्या बढ्दो छ । आज हामी सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक कार्यक्रम ‘बीएड ईन आईसीटी’ बारे चर्चा गर्दैछौं । याे शैक्षिक […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् निजगढद्वारा ४ सय भन्दा बढी बालबालिकालाई न्यानाे टाेपि वितरण

निजगढ । प्राज्ञिक विद्यार्थी परिषद् , नेपाल निजगढ नगर इकाईद्वारा निजगढकाे विभिन्न स्कुलका ४ सय भन्दा बढी बालबालिकाहरूलाई न्यानो टाेपि वितरण गरेकाे छ । विद्यार्थी परिषद् निजगढ नगर इकाई परिवारद्वारा ”विद्यार्थीका लागि भुतपुर्व विद्यार्थी , साना तिम्रा लागि हामी पनि” भन्ने मूल नारा राखी निजगढका विभिन्न स्कुलहरूमा न्यानो टोपी वितरण गरेकाे हाे । बढदाे जाडोयामलाई […]

पूरा पढ्नुहोस्

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

सप्तरी। राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो। श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी काँधमा बोकेकी पानोदेवीलाई हरेक समस्यामा श्रीमानका मितले सहयोग गर्न थाले। उनलाई आफ्ना सासुससुराले पनि सहयोग नगर्ने भने होइन। सँगै श्रीमानका मितले पनि […]

पूरा पढ्नुहोस्

‘दुई पटकसम्म शारीरिक सम्पर्क भएको हो, बाँकी के–के भयो थाहा भएन’

बलेवा । विगत तीन वर्षदेखि श्रीमान विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएका बेला के–के भयो के के’, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा लुकाएपछि उनले जेठानीसँग भनेकी थिइन्, ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’ बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर लुकाएको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित [ नतिजा हेर्नेतरिकासहित ]

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले विभिन्न तह, संकाय र खण्डको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवनविश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७७ साल फागुन महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय तर्फको परीक्षाफल प्रकाशित गरेको हो ।   प्रकाशित सूचना अनुसार शिक्षाशास्त्र सङ्काय तर्फ चार बर्षे स्नातक तह तेस्रो बर्ष परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित भएको […]

पूरा पढ्नुहोस्

अमेरिकाको पहिलो नेपाली डेलिगेट भण्डारीलाई विद्यावारिधि

डिसेम्बर २१, बाल्टिमोर ।नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीले विद्यावारिधि गरेका छन् । उनले युनिभर्सिटी अफ मेरिल्याण्ड, बाल्टीमोर काउण्टी (युएमवीसी) बाट ‘नेपाली-अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा शोध गर्दै विद्यावारिधि गरेका हुन् । विश्वविद्यालयमा मंगलबार दिउँसो आयोजित एक दीक्षान्त समारोहमा उनलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरियो। समारोहमा नेपाली पहिरनमा सहभागी भएर उनले आफ्नो जन्मभूमिप्रति […]

पूरा पढ्नुहोस्

अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायो

केही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकुस भएर क्षितिजको स्पर्ष गरेंझै प्रफुल्ल देखिन्थे त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कृषि अन्तगर्तको वागवानीबाट स्नातकोत्तर गरेर आज मात्र दिक्षित भएका भवानी पाण्डेय । पाण्डेयको शिक्षा हाल […]

पूरा पढ्नुहोस्