- १६ श्रावण २०७९, सोमबार १८:३३
साउन १३, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।
सोमबार एमाले आफ्ना २२ वटै जन संगठनलाई उक्त आन्दोलन उतारेकाे थियोे । एमालेका कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्ये कोही ग्याँस सिलिण्डर बोकेका थिए,काेहीले व्याण्डबाजा बाेकेका थिए त काेहीले थाल ठटाई रहेका थिए आन्दोलनमा कोहीले परमादेशी सरकार मुर्दावाद भन्दै , शेरे तेराे पाराले दुख पायाे साराले , अचाक्लि मुल्यबृद्वि फिर्ता गर जस्ता नाराहरू लगाएका थिए । आन्दोलनमा एमालेेकाे भर्खरै गठन भएको रिटर्नी फेडेरेशन नेपालकाे केन्द्रीय समिति, जिल्ला समिति र प्रदेश समितिकाे उल्लेख्यमात्रामा उपस्थिति भएको थियोे ।
पर्दर्शनकाे फाेटाे फिचर

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्